समाचार
पथरीमा ट्रक दुर्घटना, चालकको मृत्यु अर्का एक घाइते
शनिबार, १७ फाल्गुन २०७६, २१:०२
पथरी शनिश्चरे । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पथरीको जय चोकमा आज बिहान (शनिबार) ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा
मन्त्री घिमिरेद्वारा पथरी शनिश्चरेको छैठौं नगरसभाको उद्घाटन्
शुक्रबार, १६ फाल्गुन २०७६, २०:०१
पथरी शनिश्चरे । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुक्रबार (आज) मोरङको पथरी शनिश्चरेको छैठौं नगरसभाको उद्घाटन् गरेका छन् । मन्त्री घिमिरेले नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान
पञ्चायत माविमा बृहत् विज्ञान प्रदर्शनी हुने, भुतपुर्व विद्यार्थी समाज गठन
शुक्रबार, १६ फाल्गुन २०७६, १५:२२
गोपाल काफ्ले, पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म ३ दिने बृहत विज्ञान प्रर्दशनी गर्ने
मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा नगरसभा हुने
शुक्रबार, १६ फाल्गुन २०७६, ००:३६
पथरी शनिश्चरे । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुक्रबार मोरङको पथरी शनिश्चरेको छैटौं नगरसभाको उद्घाटन् गर्नुहुने भएको छ । सिन भिलेज पार्टी प्यालेसमा शुक्रबार मन्त्री घिमिरेको प्रमुख
हराएर बेपत्ता भएका युवक मृत फेला
बिहीबार, १५ फाल्गुन २०७६, २३:४६
खोटाङ । खोटाङको जन्तेढुङगा गाउँपालिका १ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् । यही फाल्गुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तर्फ घुम्न भनी गएका
नियन्त्रीत लागुऔषध गाँजा सहित उदयपुर र मोरङबाट ८ जना पक्राउ
बिहीबार, १५ फाल्गुन २०७६, २३:३९
बिराटनगर । उदयपुर र मोरङका २ स्थानबाट बुधवार राती नियन्त्रीत लागुऔषध गाँजा बेचबिखन तथा ओसार पसारमा संग्लग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका ३ चिचिला
नाइजेरियामा सिपाहीद्वारा चार सहकर्मीको हत्यापछि आफै आत्महत्या
बिहीबार, १५ फाल्गुन २०७६, २३:३६
लेगोस । नाइजेरियाली सेनाका एकजना सिपाहीले बुधबार आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत् उनले चलाएको बन्दुकबाट अरु
बुढासुब्बा गोल्डकपमा मछिन्द्रलाई पराजित गर्दै पुलिस फाइनलमा
बिहीबार, १५ फाल्गुन २०७६, २३:३०
धरान । विभागिय टोली नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस क्लब फाइनलमा
जुवा खेल्ने ६ जना पक्राउ
बिहीबार, १५ फाल्गुन २०७६, १४:०९
झापा । झापाको बिर्तामोड नगरपालिका–४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ साँढे ६ बजे स्थानीय कोपीला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचना
ट्याक्टरले किचेर सह–चालकको मृत्यु, चालक घाईते
बिहीबार, १५ फाल्गुन २०७६, १४:०५
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजेको समयमा ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३
