समाचार Archives - Page 216 of 331 - Pahilo Online
८० दिनपछि धनकुटा उद्योग वाणिज्य संघको ताला खुल्यो

८० दिनपछि धनकुटा उद्योग वाणिज्य संघको ताला खुल्यो

बिहीबार, १५ फाल्गुन २०७६, ००:०३

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघ धनकुटाको कार्यालयमा लागेको अनिश्चितकालीन तालाबन्दी ८० दिनपछि बुधबार खोलिएको छ। धनकुटा उद्योग वाणिज्य संघको ४५ औँ साधारण सभाको क्रममा गत मंसिर २३ गते असन्तुष्ट

रंगेलीमा मारवाडी युवा मञ्चद्वारा रक्तदान

रंगेलीमा मारवाडी युवा मञ्चद्वारा रक्तदान

बुधबार, १४ फाल्गुन २०७६, २१:४६

रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मारवाडी युवा मञ्च ले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कालिमंन्दिर को प्राङ्गणमा उनीहरुले रक्तदान गरेका हुन । रंगेली अस्पतालमा रहेको

अपाङ्गता परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाइने

अपाङ्गता परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाइने

बुधबार, १४ फाल्गुन २०७६, २१:२२

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरबाट वितरित भइरहेको अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउन आज छलफल भएको छ । नेपाल अपाङ्ग महिला संघको जिल्ला समितिले पथरीशनिश्चरे नगरको

मनाङ मर्स्याङ्दी क्लव बुढासुब्बा गोल्डकपको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लव बुढासुब्बा गोल्डकपको फाइनलमा

बुधबार, १४ फाल्गुन २०७६, २१:१०

धरान । मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा भारतीय क्लब यूके एफसीलाई २–० गोलले हराउँदै उपाधि दाबेदार मानिएको

भारत तर्फ लैजाँदै गरेको अबैध समान बरामद

भारत तर्फ लैजाँदै गरेको अबैध समान बरामद

बुधबार, १४ फाल्गुन २०७६, १६:५९

झापा । झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा

भोजपुरमा खोलाले बगाउदा २८ बर्षीय युवकको मृत्यु

भोजपुरमा खोलाले बगाउदा २८ बर्षीय युवकको मृत्यु

बुधबार, १४ फाल्गुन २०७६, १६:५१

भोजपुर, तेह्रथुम । भोजपुरको हतुवागढी गाउँपालिका ६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुका

खोटाङको मनमाया राई विमानस्थलमा परीक्षण उडान

खोटाङको मनमाया राई विमानस्थलमा परीक्षण उडान

बुधबार, १४ फाल्गुन २०७६, ०१:३२

खोटाङ । खोटाङ जिल्लाको मनमाया राई खानीडाडा विमानस्थलमा परीक्षण उडान भएको छ । नेपाल वायुसेवा निगमले मगंलबार परीक्षण उडान भरेको हो । खोटाङको खानीडाँडास्थित मनमाया विमानस्थल कालोपत्रेपछि मंगलबार परीक्षण उडान

उदयपुरको आकर्षक परेवा झरनामा पर्यटक पुर्याउनै समस्या

उदयपुरको आकर्षक परेवा झरनामा पर्यटक पुर्याउनै समस्या

बुधबार, १४ फाल्गुन २०७६, ०१:२७

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका २ बर्रे स्थित परेवा झरना प्रचार–प्रसार नहुँदा ओझेल परेको छ । उदयपुरगढी गाउपालिका ३ मा रहेको जरूवा वजारबाट करिब ३ घण्टाको पैदल यात्रापछि साइपा हुँदै

भारतमा हिंसात्मक झडपमा सातजनाको मृत्यु

भारतमा हिंसात्मक झडपमा सातजनाको मृत्यु

बुधबार, १४ फाल्गुन २०७६, ०१:२२

काठमाडौं । भारतमा विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण छन् । नयाँ कानुनको समर्थक र विरोधीबीच भएको झडपमा

सुकुम्बासी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन माग

सुकुम्बासी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन माग

बुधबार, १४ फाल्गुन २०७६, ०१:१३

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका अव्यवस्थित बसोवास सहितका सुकुम्वासीहरुले भूमि सम्वन्धी आठौं संसोधन विधेयकलाई थप संसोधन गरी बसोबासको समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन माग गरेका छन् । सुकुम्वासी

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles