समाचार Archives - Page 214 of 331 - Pahilo Online
क्वारेण्टाइनमा राखिएका कसैमा संक्रमण नभेटिएपछि भोलि घर पठाउने तयारी

क्वारेण्टाइनमा राखिएका कसैमा संक्रमण नभेटिएपछि भोलि घर पठाउने तयारी

आईतवार, १८ फाल्गुन २०७६, २१:५३

काठमाण्डौ । चीनको वुहानबाट ल्याएर भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जना कसैमा कोरोना भाइरसको संक्रमण नभएको जानकारी विश्वस्त सूत्रले दिएको छ । भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ७५

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

आईतवार, १८ फाल्गुन २०७६, १७:०७

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा

अबैध रुपमा निर्यात भईरहेको १५ लाख मुल्य बराबरको सामान बरामद

अबैध रुपमा निर्यात भईरहेको १५ लाख मुल्य बराबरको सामान बरामद

आईतवार, १८ फाल्गुन २०७६, १७:०१

झापा । झापाका ३ छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा अबैध रुपमा निर्यात भईरहेको करिव १५ लाख मुल्य बराबरको सामान बरामद भएको छ । शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट

नियन्त्रीय लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

नियन्त्रीय लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

आईतवार, १८ फाल्गुन २०७६, १६:५८

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ९ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको

कन्टेनरको ठक्करबाट १ को मृत्यु

कन्टेनरको ठक्करबाट १ को मृत्यु

आईतवार, १८ फाल्गुन २०७६, १६:५५

सुनसरी । सुनसरीको कोशी गाउँपालिका ४ पुर्व पश्चिम राजमार्गमा कन्टेनरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शनिवार राती सवा १० बजेको समयमा उक्त स्थानमा मागी खादै हिड्ने मानसिक सन्तुलन

नेपाल शिक्षक संघको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न

नेपाल शिक्षक संघको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न

आईतवार, १८ फाल्गुन २०७६, ०२:२२

पथरीशनिश्चरे । नेपाल शिक्षक संघ पथरी शनिश्चरेको स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । पञ्चायत मावि पथरी शनिश्चरे १ मोरङको हलमा शिक्षक सम्मान, वक्तित्वकला लगाएतका

पहिलेबाटै षड्यन्त्र शुरु भएको होः मुख्यमन्त्री राई

पहिलेबाटै षड्यन्त्र शुरु भएको होः मुख्यमन्त्री राई

आईतवार, १८ फाल्गुन २०७६, ०२:०७

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सञ्चारमन्त्री भएका बेलादेखि नै षड्यन्त्र सुरु भएको बताएका छन्। आफ्नो बारेमा पछिल्लो समय आएका समाचारबारे बोल्दै मुख्यमन्त्री राईले पार्टी भित्रैबाट आफूविरुद्ध

पुलिसलाई हराउँदै मनाङलाई बुढासुब्बा गोल्डकपको उपाधि

पुलिसलाई हराउँदै मनाङलाई बुढासुब्बा गोल्डकपको उपाधि

आईतवार, १८ फाल्गुन २०७६, ०१:५६

धरान । मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै मनाङले उपाधि उचालेको

१८ वुँदे निर्णय पारित गर्दै पथरीशनिश्चरे नगरको छैठौं नगरसभा सम्पन्न

१८ वुँदे निर्णय पारित गर्दै पथरीशनिश्चरे नगरको छैठौं नगरसभा सम्पन्न

आईतवार, १८ फाल्गुन २०७६, ०१:२२

पथरी शनिश्चरे । १८ वुँदे निर्णय पारित गर्दै मोरङको पथरीशनिश्चरेको छैठौं नगरसभा शनिबार सम्पन्न भएको छ । हिँउदे अधिवेशनका रुपमा रहेको नगरसभाको आजको वन्दशत्रले पर्यटन भ्रमण वर्षको अवसरमा नयाँ वर्षमा

मिस पथरीशनिश्चरेको दोस्रो संस्करण फाल्गुनको अन्तिम हप्ताबाट

मिस पथरीशनिश्चरेको दोस्रो संस्करण फाल्गुनको अन्तिम हप्ताबाट

शनिबार, १७ फाल्गुन २०७६, २१:४४

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा मिस पथरीशनिश्चरे सिजन २ फाल्गुन अन्तिम हप्ताबाटसुरु हुने भएको छ । मिस पथरीशनिश्चरेको पहिलो संस्करण सफलतापुर्वक सम्पन्न भएकाले पुन दोस्रो संस्करण गर्न लागिएको आयोजकका संयोजक सन्तोष

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles