समाचार Archives - Page 174 of 331 - Pahilo Online
नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ७० जना ‘डिस्चार्ज’

नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ७० जना ‘डिस्चार्ज’

शनिबार, १० जेष्ठ २०७७, २२:२७

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या शनिबारसम्म ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थप संक्रमितहरुमा सुर्खेतका

भोलिबाट अतिआवश्यकीय पसल मात्र विहान विहान ७ देखि १० बजेसम्म खोल्न नगरको अनुरोध

भोलिबाट अतिआवश्यकीय पसल मात्र विहान विहान ७ देखि १० बजेसम्म खोल्न नगरको अनुरोध

शनिबार, १० जेष्ठ २०७७, १९:३१

पथरीशनिश्चरे । भोलि आइतबारबाट पथरीशनिश्चरे नगर क्षेत्रमा अतिआवश्यकीय पसल मात्र खोल्न दिइने निर्णय भएको छ । कोरोना भाइरसको दिनदिनै जोखिम बढ्दैगएपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले अत्यावश्यकीय पसलहरु मात्र विहानको

पथरी शनिश्चरेको होल्डिङ एरियामा ४ जना भारतबाट फर्किएका स्थानीय

पथरी शनिश्चरेको होल्डिङ एरियामा ४ जना भारतबाट फर्किएका स्थानीय

शुक्रबार, ९ जेष्ठ २०७७, १९:१५

पथरी शनिश्चरे । भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले खडा गरेको ‘होल्डिङ एरिया’ मा आज

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो

शुक्रबार, ९ जेष्ठ २०७७, १९:०४

 काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच सय नाघेको छ ।अहिलेसम्म पाँच सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार

साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमित ७ जनाले ज्यान गुमाए

साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमित ७ जनाले ज्यान गुमाए

शुक्रबार, ९ जेष्ठ २०७७, ०८:२०

काठमाण्डौ । साउदी सरकारले दिएको जानकारी अनुसार साउदीमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १३ सय ६४ पुगेको छ भने ७ जनाको ज्यान गएको छ । मार्च २ देखि बिहीबारसम्ममा १३ सय

धनकुटामा ८४ जनाको स्वाब संकलन आज परीक्षणका लागि पठाइदै

धनकुटामा ८४ जनाको स्वाब संकलन आज परीक्षणका लागि पठाइदै

शुक्रबार, ९ जेष्ठ २०७७, ०८:१०

धनकुटा । जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन रेग्मीका अनुसार स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटरभित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार

इटहरी उपमहानगरद्वारा सतप्रतिशत अनुदानमा कोरली गाई वितरण

इटहरी उपमहानगरद्वारा सतप्रतिशत अनुदानमा कोरली गाई वितरण

शुक्रबार, ९ जेष्ठ २०७७, ०७:५८

इटहरीर । इटहरी उपमहानगरले वडा न. २० का २५ जना विपन्न कृषकलाई कोरली गाई वितरण गरेको छ । गाई पाएपछि विपन्न कृषकहरु खुशी भएका छन । इटहरीका मेयर द्वारिकलाल चौधरी

प्रदेश १ मा दुईवटा पीसीआर परीक्षण प्रयोगशाला थप गरी दैनिक १ हजार परीक्षण गर्ने तयारी

प्रदेश १ मा दुईवटा पीसीआर परीक्षण प्रयोगशाला थप गरी दैनिक १ हजार परीक्षण गर्ने तयारी

शुक्रबार, ९ जेष्ठ २०७७, ०७:४१

मोरङ। प्रदेश १ मा दिन प्रतिदिन तीव्र गतिमा संक्रमित बढिरहेले प्रदेश १ मा अब परीक्षणको क्रम अझ बढाइने भएको छ । मुख्यमन्त्री शेरधन राईले दैनिक एक हजारको संख्यामा पीसीआर परीक्षण

ओखलढुंगामा लडेर १ को मृत्यु

ओखलढुंगामा लडेर १ को मृत्यु

शुक्रबार, ९ जेष्ठ २०७७, ०७:२८

ओखलढुंगा । ओखलढुंगा सिद्धिचरण ७ दोल्पु बस्ने ४५ बर्षीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ । बिहिबार अपरान्ह ०५ बजे घरबाट जंगलमा च्याउ खोज्न गएका शेर्पा खर पाखाबाट लडी

भारत र बंगलादेशमा आँधीका कारण १६ जनाको मृत्यु

भारत र बंगलादेशमा आँधीका कारण १६ जनाको मृत्यु

शुक्रबार, ९ जेष्ठ २०७७, ००:४१

एजेन्सी । भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । अम्पन नाम दिइएको आंधीका कारण रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । प्रति

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles