समाचार
प्रहरी चौकीका ईञ्चार्ज बालकुमार राईको मृत्यु
शुक्रबार, ९ जेष्ठ २०७७, ००:३२
ताप्तेजुङ । नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ। सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा
पथरीशनिश्चरेमा १० बेडको होल्डिङ स्थल बनाउने
शुक्रबार, ९ जेष्ठ २०७७, ००:२६
पथरीशनिश्चरे । नगरमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जानसक्ने अवस्थालाई मध्यनजर गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले १० बेडको होल्डिङस्थल बनाउने भएको छ । नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण
सत्यरामलाई छोराहरुले नै हत्या गरेर शव घर भित्र गाडेको खुलासा
बिहीबार, ८ जेष्ठ २०७७, १९:३३
सुरेश कार्की विराटनगर । विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या उनकै २ छोराहरुले गरेको घटना सार्वजनिक भएको छ । शनिबार उनको हत्या गरी आफ्नै घर भित्र गाडेको अवस्थामा
झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना पुष्टिसंगै संक्रमितको संख्या ४५३ पुग्यो
बिहीबार, ८ जेष्ठ २०७७, १९:२२
काठमाडौँ । कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले बिहीबार
दुधकोशी नदीले बगाएर १ जनाको मृत्यु
बिहीबार, ८ जेष्ठ २०७७, १७:१७
भोजपुर । भोजपुरको आमचोक गाउँपालिका ९ माझखानी बस्ने २१ बर्षीय अशोक श्रेष्ठको दुधकोशी नदीले बगाएर मृत्यु भएको छ । बुधवार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ साँझ
लकडाउन कार्यलाई कडाई गर्न अनुगमन्
बिहीबार, ८ जेष्ठ २०७७, ०४:३१
पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले मोरङको पथरी शनिश्चरे नगरले बन्दाबन्दी (लकडाउन) कार्यलाई कडाई गर्न बुधबार अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण
नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो, ४५ जना संक्रमित निको
बिहीबार, ८ जेष्ठ २०७७, ०४:०९
काठमाडौं । नेपालमा बुधबार थप २५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार थपिएका २५ जना नयाँ
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक, नेपालको नयाँ नक्सा प्रति भारतको आपत्ति
बिहीबार, ८ जेष्ठ २०७७, ०३:२१
काठमाण्डौ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक
आज देखि पथरीका सबैखाले पसल बन्द गर्ने निर्णय
बुधबार, ७ जेष्ठ २०७७, ०४:५६
पथरीशनिश्चरे । कोरोनाको जोखिम बढेपछि मोरङको पथरी शनिश्चरे क्षेत्रमा नगरपालिका कार्यालयले आज बुधबारदेखि सवै पसल वन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको मंगलबारको बैठकले नगरमा पनि कोरोना संक्रमणको जोखिम
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
बुधबार, ७ जेष्ठ २०७७, ०४:५२
काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०७७, ७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा मंगलबार बहुमतले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका
