प्रदेश-१
झापाको स्यालमारामा २० बिघा जग्गा अतिक्रमण
सोमबार, ५ जेष्ठ २०७७, ००:२२
झापा । झापा गाउँपालिका–१ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका
हात्तीको आक्रमणबाट १ वृद्धको मृत्यु
सोमबार, ५ जेष्ठ २०७७, ००:०५
झापा । झापा कचनकवल ७ बस्ने ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो साझँ ०५ बजे सोहि स्थानमा रहेको दिपज्योती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलाइ एक्कासी
भुमिगतसिंचाई योजना शिल्यान्यास्सँगै कृषकहरु हर्षित
आईतवार, ४ जेष्ठ २०७७, २२:१९
डम्बर सिन्चिउरी जाँते ४ जेष्ठ- दशकौं देखि हिउँदे सिंचाईको अभाव मा हिँउदे नगदे बाली लगाउन बाट बञ्चित लेटाङ्ग ९ जाँते का कृषकहरु हिजो शिल्यान्यास गरिएको भुमिगत सिंचाई को योजना
सांस्कृतिक पर्वलाई पनि लकडाउनको प्रभाव
आईतवार, ४ जेष्ठ २०७७, २१:५१
डम्बर सिन्चिउरी,जाँते- देश विस्वव्यापी माहामारी को रुपमा फैलिएको कोभिड -१९ को कहरमा परेर गत ०७६ चैत्र ११ गते देखि हाल सम्म पुर्ण लकडाउनमा छ । यस अवधि भित्रै नेपालीहरुका संस्कार
आरती सहकारीबाट कोरोना भाइरस जोखिम न्यूनिकरणकोषमा ३४ हजार ६ सय सहयोग
आईतवार, ४ जेष्ठ २०७७, १७:२३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित आरती सहकारी संस्थामार्फत नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको राहत कोषमा ३४ हजार ६ सय रुपैयाँ सहयोग प्रदान भएको छ ।
तमोर नदीमा डुबेर १ को मृत्यु
शनिबार, ३ जेष्ठ २०७७, १९:३३
ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ ३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा
विदेशमा रहने नेपालीको सहयोगमा पथरीशनिश्चरेमा २ ठाउँमा राहत वितरण
शनिबार, ३ जेष्ठ २०७७, ०९:३४
पथरीशनिश्चरे । विदेशमा रहनेहरुको सहयोगमा अखिल नेपाल यातायात मजदुर संघ मोरङको पहलमा उत्तरपूर्वी मोरङका ५० जना यातायात मजदुरलाई शुक्रबार राहत वितरण भएको छ । संघका जिल्ला अध्यक्ष पूर्णबहादुर कार्की, कोषाध्यक्ष
संखुवासभामा गर्भवती र सुत्केरीलाई नगरको राहत, भोटखोला गाउँपालिकालाई चीन सरकारले खाद्यान्न सहयोग
शनिबार, ३ जेष्ठ २०७७, ०९:२८
संखुवासभा । चैनपुर नगरपालिकाभित्रका सुत्केरी तथा गर्भवतीलाई राहत उपलब्ध गराइएको छ। चैनपुर नगरपालिकासँगको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा नगरका ११ वटै वडामा निम्न आय भएका
दमक र कमल गाँउपालिकाका कर्मचारीले प्रोत्साहन भत्ता कोरोना भाइरस नियन्त्रणका लागि खर्च गर्ने
शनिबार, ३ जेष्ठ २०७७, ०९:२१
कोरोना भाइरस(कोभिड– १९)को रोकथाम तथा नियन्त्रण कार्यका लागि दिने भएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड– १९)को रोकथाम तथा नियन्त्रण कार्यका लागि खर्च गर्नुपर्ने भएकाले गत वैशाखदेखि संक्रमण
घर निर्माण गर्ने क्रममा लडेर १ को मृत्यु
शुक्रबार, २ जेष्ठ २०७७, २२:२४
उदयपुर । शुक्रबार बिहान पौने ०९ बजे मोरङ उर्लाबारी ७ मा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडी घाईते भएका एक व्यक्तिको उपचारका क्रममा गोदावारी
