प्रदेश-१ Archives - Page 150 of 274 - Pahilo Online
प्रदेशमा परिक्षणको दायरा बढाएर पहिलो चरणमा१० हजार बढीको परीक्षण गर्ने

प्रदेशमा परिक्षणको दायरा बढाएर पहिलो चरणमा१० हजार बढीको परीक्षण गर्ने

शुक्रबार, २ जेष्ठ २०७७, १०:०४

विराटनगर । कोरोना भाइरसबाट निकै प्रभावित प्रदेश १ मा ३५ जना कोरोना संक्रमित भेटिएको पछि परीक्षणको दायरा बढाइने भएको छ । प्रदेश सरकारले परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।

लिपुलेक अतिक्रमण भएकोमा आदिवासी पत्रकार महासंघ १ नम्बर प्रदेशको आपत्ति

लिपुलेक अतिक्रमण भएकोमा आदिवासी पत्रकार महासंघ १ नम्बर प्रदेशको आपत्ति

शुक्रबार, २ जेष्ठ २०७७, ०१:१०

मोरङ । भारतले लिपुलेकहुँदै एकलौटी बाटो निर्माण गरी उद्घाटन गरेपछि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितीले गम्भिर आपत्ति जनाएको छ । फोनिज १ नम्बर प्रदेश समितीका

पथरी बजारको होलसेल पसलमा अनुगमन, म्याद गुज्रिएको खाद्य बस्तु भेटियो

पथरी बजारको होलसेल पसलमा अनुगमन, म्याद गुज्रिएको खाद्य बस्तु भेटियो

शुक्रबार, २ जेष्ठ २०७७, ००:५१

विराटनगर । मोरङको पथरीबजारमा रहेको होलसेल पसलमा विक्री गर्न राखिएको अवस्थामा ठूलो परिणाममा म्याद गुज्रिएको खाद्यबस्तु फेला परेको छ । विराटनगरबाट आएको अनुगमन टोलीले बुधबार गरिएको अनुगमनको क्रममा पथरी बजारमै

सीमामा अलपत्र नेपालीलाई राख्न झापामा धमाधम क्वारेन्टाइन बनाइदै

सीमामा अलपत्र नेपालीलाई राख्न झापामा धमाधम क्वारेन्टाइन बनाइदै

बिहीबार, १ जेष्ठ २०७७, २३:४०

भद्रपुर । पूर्वी नेपालको काँकडभिट्टा र भद्रपुर सीमापारि अलपत्र परेका नेपालीलाई स्वदेश फर्काएर राख्न झापामा थप क्वारेन्टाइन निर्माण भइरहेको छ । जिल्लास्तरीय कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिले भद्रपुर ८

दुधकोशीमा माछा मार्न गएका युवक मृत फेला

दुधकोशीमा माछा मार्न गएका युवक मृत फेला

बिहीबार, १ जेष्ठ २०७७, २३:०६

सोलुखुम्बु । दुधकोशी नदीमा माछा मार्न गएका थुलुङ दुधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृत भेटिएका छन्। गत सोमबार माछा मार्न भन्दै दुधकोशी गएका राईको शव

धरानमा भरुवा र कटुवा बन्दुसहित एक युवा पक्राउ

धरानमा भरुवा र कटुवा बन्दुसहित एक युवा पक्राउ

बिहीबार, १ जेष्ठ २०७७, २२:५९

धरान । भरुवा, कटुवा बन्दुक र काठका डमी बन्दुकसहित प्रहरीले धरानका एक युवालाई पक्राउ गरेको छ । अवैध हातहतीया राखेको सुचनाका आधारमा बुधबार धरान उपमहानगरपालिका ४ देबीगाँउका २० वर्षीय सुर्य

अत्याधिक मधिरा सेबन गरी एक युवकले आत्मा हत्या गरे

अत्याधिक मधिरा सेबन गरी एक युवकले आत्मा हत्या गरे

बिहीबार, १ जेष्ठ २०७७, ०७:३६

धरान । धरान उपमहानगरपालिकामा एक युवाले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका छन् । ५ नम्बर वडा स्थित देउरालीका २९ वर्षीय सुनील ढुङ्गेलले अफ्नै घरमा सलको पासो लगाएर झण्डीएर आत्महत्या गरेका

दमकका १८२ विपन्न परिवारलाई खाद्यान्न वितरण

दमकका १८२ विपन्न परिवारलाई खाद्यान्न वितरण

बुधबार, ३१ बैशाख २०७७, २२:३८

दमक । दमक २ का अतिविपन्न ५५ परिवारलाई खाद्यान्न राहत प्रदान गरिएको छ । दमकका युवा व्यक्तित्व डेविट शाही ठकुरीको अगुवाईमा वडाका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेका हुन् ।

भोजपुरमा ३१ बर्षीय पुरुष मृत फेला

भोजपुरमा ३१ बर्षीय पुरुष मृत फेला

बुधबार, ३१ बैशाख २०७७, २२:३३

भोजपुर । टेम्केमैयुम गाउँपालिका ५ बनापालाका ३१ बर्षीय ममत राई बाटोमा मृत फेला परेका छन् । मंगलवार दिउँसो ४ बजेको समयमा रुमला भन्ने स्थानमा राई मृत अबस्थामा रहेको भन्ने जानकारी

झापामा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापामा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

बुधबार, ३१ बैशाख २०७७, १९:१२

झापा । झापाको दमक नगरपालिका ५ हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles