मुख्य समाचार
शान्ति भगवती मा. वि. को छात्रावास भवन शिलान्यास
बुधबार, ४ माघ २०७९, १९:५९
लेटाङ्ग ४ माघ- मोरङ्गको लेटाङ्ग ४ स्थित शान्ति भगवती माध्यमिक विद्यालय परिसरमा निर्माण हुने छात्रवास भवनको एक समारोहको विच शिलान्यास गरीएको छ । उक्त विद्यालयको उत्तर पश्चिम कुनामा निर्माण गर्न
जाँतेमा बुद्धको मुर्ति अनावरण
मंगलवार, ३ माघ २०७९, १९:३५
जाँते । माघ एक गते मगर जातीहरुको महान चाड एवं नयाँ वर्षको अवसर पारी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित धार्मिक चौकमा रहेको शान्ति द्विप बौद्ध गुम्बा बिहारमा भगवान गौतम बुद्धको
लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा
आईतवार, १ माघ २०७९, १०:०९
उर्लाबारी । बनभोज खान र नया नया ठाउ घुम्न रुचाउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि नया गनतव्यका रुरुपमा रहेको लामपाते सिमसारमा पूर्वी मोरङ्गको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपालको वार्षिक
ट्रेनर एसोसियन लेटाङ्गको अन्तरक्रिया कार्यक्रम
बिहीबार, २८ पुष २०७९, १९:१४
डम्बर बहादुर विश्वकर्मा लेटाङ्ग । मोरङ्गको लेटाङ्गमा रहेका विभिन्न प्रकारको तालिम सहजकर्ताहरुको संगठन ट्रेनर एशोसियसन लेटाङ्गले आज नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । "परिवर्तन र जागरणका
पथरी बजारकोे बस स्टेन्डलाई स्थान्तरण गरियो
बुधबार, २० पुष २०७९, १७:५०
पथरी शनिश्चरे, मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनमा सरोकारवालाहरु जुटेका छन् । आज बजारको मुख्य सडकमा रहेको पश्चिम बस स्टेन्डलाई स्थान्तरण गरी सिरिजंघा धार्मिक वनको अगाडि
पथरीलाई पुसमा मिनी महोत्सवले तताउने
बुधबार, २८ मंसिर २०७९, २०:५७
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा आइतबारदेखि सुरु हुने मिनी महोत्सवमा चर्चित गायक राजेशपालय राई आउने भएका छन् । पथरीको जाँते मोड स्थित फुटबल मैदानमा पुस –३ गतेदेखि २० दिनसम्म लाग्ने
जग्गा प्लटिङ छोडेर कृर्षिमा लागेका खगेन्द्र
मंगलवार, २७ मंसिर २०७९, १९:५२
शनिश्चरे । लकडाउनभन्दा अघि प्रायः शनिश्चरे चोकतिरै भेटिने खगेन्द्र लिम्बू आजकल खेतबारीमा भेटिन्छन् । उसबेला लिम्बूलाई कसैले खोजी गरे शनिश्चरेको चिया पसल या मिलन चोकतिर छन् भन्दा फरक पर्दैनथ्यो ।
मिक्सचर मेसिनले किचेर एकजनाको मृत्यु
शनिबार, २४ मंसिर २०७९, ०८:४३
डम्बरबहादुर विश्वकर्मा लेटाङ्ग । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित तेलिखोलामा पुर्व पश्चिम मदनभण्डारी लोकमार्ग अन्तरगतको निर्माणाधीन पुलमा कार्यरत एक जनाको मिक्सचर मेसिनले किचेर मृत्यु भएको छ । यसरी मृत्यु
धरानमा साबुन फ्याक्ट्री बनाउने विषयको विवादको निरुपण यसरी गर्न सकिन्छ
बिहीबार, २२ मंसिर २०७९, २२:१८
गत सोमबार ‘धरानः साबुन उद्योगको काम रोक्न आएका वनका कर्मचारीलाई मेयर साम्पाङले थर्काएर पठाए, फिल्डमै चर्काचर्कि’ भन्ने लगायतका शिर्षक सहितको भिडियोहरू सामाजिक सञ्जालमा प्रशारण भए । धरान उपमहानगरपालिकाले साबुन फ्याक्ट्री
नमुना वडा कार्यालय : सेवाग्राही लिन घरैमा पुग्छ वडाको गाडी
शनिबार, १७ मंसिर २०७९, ०८:१४
सेवाग्राही लिन वडा कार्यालयको गाडी घरघरमै पुग्छ भनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । किनकि अधिकांश वडा कार्यालय वा सरकारी कार्यालयमा सेवाग्राही जाँदा सामान्य काममा धेरै दुःख पाएका उदाहरण छन् । तर,
