मिक्सचर मेसिनले किचेर एकजनाको मृत्यु - Pahilo Online

मिक्सचर मेसिनले किचेर एकजनाको मृत्यु

writer

डम्बरबहादुर विश्वकर्मा

डम्बरबहादुर विश्वकर्मा
लेटाङ्ग । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित तेलिखोलामा पुर्व पश्चिम मदनभण्डारी लोकमार्ग अन्तरगतको निर्माणाधीन पुलमा कार्यरत एक जनाको मिक्सचर मेसिनले किचेर मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा पुल निर्माण कम्पनि सुर्य एण्ड सन्स्मा ओभरसियर पदमा कार्रत सिराहा लहान २४ बस्ने वर्ष २४ का शुनिल शाहा रहेका छन् ।
ओभरसियर शाहाको को १ ख ४०७७ नम्बरको एः मिक्सचर मेसिनले पुलमा निर्माण सामाग्री खन्याउन पछाडि सार्ने क्रममा गए राती अन्दाजी ९स्४० मा किच्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाल शाहाको शव घटना स्थलमै रहेको र आफन्त आए पछि मात्र शवलाई पोष्टमार्टमकालागि पठाईने जनाईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes