मुख्य समाचार
प्रदेश कानुन बनाउन सुझाब समिति गठन
मंगलवार, ६ चैत्र २०७४, १७:५१
विराटनगर । प्रदेश नम्बर १ को सरकारले प्रदेश सरकारले संविधानको अनुसुचीमा भएका अधिकार प्रयोगको लागि आवश्यक पर्ने कानुन निर्माण गर्नको लागि ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन गरेको छ ।
बेहुला भागेपछि ३५ लाख जरिवाना
मंगलवार, ६ चैत्र २०७४, ११:५९
विर्तामोड । झापाको बुद्धशान्तिका एक युवाले बिबाहको भोलिपल्टै बेहुली छाडेर भागेपछि परिवारले ३५ लाख रुपैयाँ जरिवाना तिरेको छ ।गएको फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९
लगानीको वातावरण बनेको छः मुख्यमन्त्री राई
सोमबार, ५ चैत्र २०७४, १५:३७
विराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले तीन तहको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनेको बताउनुभएको छ । लगानी बोर्डको आयोजनामा सोमबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले लगानीकर्तालाई
शान्ति सम्झौता विरुद्ध सर्बोच्चको अर्को आदेश
सोमबार, ५ चैत्र २०७४, १४:३७
विराटनगर । राज्य विरुद्ध १० वर्षे सशस्त्र विद्रोह गरेको माओवादीका विद्रोही फौजका कमाण्डर नन्दबहादुर पुन दोस्रो कार्यकालको लागि उपराष्ट्रपति पदमा चुनिएका छन् । विद्रोहका राजनीतिक कमाण्डर प्रचण्ड २ पटक प्रधानमन्त्री
मुख्यमन्त्रीको मौखिक निर्देशनमा वैज्ञानिक वन व्यवस्थापन रोकियो
आईतवार, ४ चैत्र २०७४, १७:१५
विराटनगर । कुनै कानुनी र नीतिगत आधार नभएपनि १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको मौखिक आदेशमा मोरङमा वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम रोकिएको छ । नेपाल सरकारकोे वार्षिक बजेट र नीति
रातको समयमा विराट गोल्डकप प्रतियोगिता हुने
आईतवार, ४ चैत्र २०७४, १६:४०
विराटनगर । मोफसलकै सर्वाधिक राशी पुरस्कार राखेको विराट गोल्डकप रातीको समयमा पनि हुने भएको छ । यही चैत १७ गतेदेखि २६ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने आयोजना विगतको जस्तै ऐतिहासिक हुने
जुट मिल्स संचालकको बाहनाले उल्टो घाटा
आईतवार, ४ चैत्र २०७४, १३:५४
विराटनगर । संचालक समितिले हचुवाको भरमा देशकै पहिलो उद्योगको रुपमा रहेको विराटनगर जुटमिल्स संचालन गर्न खोज्दा करोडौंको घाटा थप हुने भएको छ । सरकारका माथिल्लो निकायलाई मिल संचालन गरेको भ्रम पारेर
सुनसरीमा भिषण आगलागी, ८२ घर जले
आईतवार, ४ चैत्र २०७४, १०:३८
इटहरी । सुनसरीको बराह नगरपालिकामा शनिबार राति भएको आगलागीमा ८२ घर जलेका छन् । आगलागीमा ६० लाख रुपैयाँभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बराह नगरपालिका–११ इक्राहका पुरण
सम्पत्ती हडप्ने योजना असफल बनेपछि विराटनगर जुटमिल बन्द
शनिबार, ३ चैत्र २०७४, १५:३१
विराटनगर । विराटनगरमा रहेको नेपालकै पुरानो उद्योग विराटनगर जुटमिल भ्रम छर्नका लागि मात्र केही दिन सञ्चालन गरिएको खुलासा भएको छ । मिलको सम्पत्ती हडप्ने योजनासहित व्यवस्थापन पक्षले गत मंसिर १० गतेदेखि
उपराष्ट्रपतिमा नन्दकिशोर पुन ‘पासाङ’ निर्बिरोध
शनिबार, ३ चैत्र २०७४, १३:२८
काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन ‘पासाङ’ निर्विरोध निर्वाचित हुनुहुने भएको छ । उपराष्ट्रपति पदको लागि बहालवाला उपराष्ट्रपति पासाङले शनिबार उम्मेदवारीको मनोनयन दर्ता गर्नुभएको छ । यसअघि राष्ट्रपति पदमा
