मुख्य समाचार
विराटनगरमा पर्याप्त कार्यालय र आवास
सोमबार, १० बैशाख २०७५, १९:५९
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोलीले प्रदेश सरकारका लागि विराटनगरमा पर्याप्त कार्यालय र आवास रहेको निष्कर्ष निकालेको छ । सोमबार विराटनगरमा रहेका सरकारी कार्यालय र तीनका आवासगृह
धमाधम कानून बनाउँदै प्रदेशका मन्त्रालय
सोमबार, १० बैशाख २०७५, १८:१९
विराटनगर । प्रदेश सञ्चालनका लागि एक नम्बर प्रदेशका मन्त्रालयहरू धमाधम कानुन बनाउन जुटेका छन् । प्रदेश नं १ को सरकारले दुई बटा विधेयक पास गरिसकेको छ भने तीन वटा विधेयक
राजधानी भएसँगै सुरक्षा चुनौति थपियो
सोमबार, १० बैशाख २०७५, १८:०५
विराटनगर । मोरङमा पछिल्लो समय अपराधिक गतिविधि बढिरहेको छ । सुनकाण्डमा सनम शाक्यको फागुन १८ गते हत्या भयो । त्यही समयमा मिक्लाजुङमा एक महिलाको पनि हत्या भयो । त्यसयता केही
३३ किलो सुन काण्डमा मुछिएका पूर्व डिआइजी विराटनगर ल्याइयो
सोमबार, १० बैशाख २०७५, १७:३४
विराटनगर । विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याइएको छ । पक्राउ परेका पूर्व डिआइजी निरौलालाई
प्रमुख फागो र उपप्रमुख भण्डारीबीच आरोप–प्रत्यारोप
सोमबार, १० बैशाख २०७५, १७:१९
उर्लाबारी । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलामा नदीजन्य पदार्थ उत्खनन् गरी बिक्री नगरेको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले दाबी गर्नुभएको छ । मंगलबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन
समाचार फलोअप : सोल्टी खोलाबाट अबैध निकासी रोकियो
आईतवार, ९ बैशाख २०७५, १७:२५
उर्लाबारी । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न रोक लगाइएको छ । गत शनिबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, मोरङ
हचुवा आदेशले घाटैघाटा
आईतवार, ९ बैशाख २०७५, १७:२३
विराटनगर । मोरङ र सुनसरीमा मुख्यमन्त्री शेरधन राईले हचुवाको भरमा वैज्ञानिक वन व्यवस्थापन रोकिँदा १ वर्षे कार्यक्रम नै प्रभावित भएको छ । केही व्यक्तिहरुको मनोमानीलाई रोक्नुपर्नेमा समग्र कार्यक्रम संचालनमा बिना
एमाले–माओवादी एकता : भ्यागुताको धार्नी
शनिबार, ८ बैशाख २०७५, २३:१५
विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया भ्यागुताको धार्नी जस्तै भएको छ । के विषयमा र के कारणले एकता रोकिएको भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन । यसअघि
मेयर खड्ग फागोकै अगुवाईमा प्राकृतिक स्रोतको दोहन : स्थानीय
शनिबार, ८ बैशाख २०७५, २२:२६
उर्लाबारी । प्राकृतिक स्रोत र सम्पदाको संरक्षणमा लाग्नु पर्ने व्यक्तिहरू नै नदीजन्य पदार्थको दोहनमा लागेको पाइएको छ । पूर्वी मोरङको उर्लाबारीका खोलाबाट नदीजन्य वस्तुको अवैध निकासी भइरहेको पाइएको हो ।
सोल्टी खोलामा व्यापक अवैध उत्खनन्
शनिबार, ८ बैशाख २०७५, १७:४८
विराटनगर । पूर्वी मोरङमा रहेको उर्लाबारीमा अवैध ढंगले खोला उत्खनन् तथा वन फँडानी भएको पाइएको छ । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा गएकोे अनुगमन टोलीले
