मुख्य समाचार Archives - Page 175 of 197 - Pahilo Online
साढे ३३ किलो सुन तस्करीको अनुसन्धान पुरा

साढे ३३ किलो सुन तस्करीको अनुसन्धान पुरा

मंगलवार, १८ बैशाख २०७५, २३:१७

विराटनगर । विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्य हत्याको आरोपमा पक्राउ परेका प्रहरी अधिकारीसहित २८ जनाकोे अनुसन्धान पुरा गरेपछि प्रहरीले बुधबार मोरङ अदालतमा मुद्दा

‘त्रिदेशीय मार्ग फराकिलो नहुने’

‘त्रिदेशीय मार्ग फराकिलो नहुने’

मंगलवार, १८ बैशाख २०७५, २३:१५

विराटनगर । व्यापारीको दबाबमा परेर सडक अतिक्रमण गरेर बनाइएका घर–जग्गा हटाउने काम स्थगित गर्न इटहरी उपमहानगरपालिकाले सडक विभागलाई पत्राचार गरेको छ । गत वैशाख ११ गते बसेको इटहरी उपमहानगरपालिकाका सर्वदलीय–सर्वपक्षीय

विराटनगरमा किराँत धर्मालम्बीको उभौली (फोटो)

विराटनगरमा किराँत धर्मालम्बीको उभौली (फोटो)

सोमबार, १७ बैशाख २०७५, २२:५०

विराटनगर । विराटनगरमा रहेका किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रूपमा वैशाखे पूर्णिमा अर्थात् उभौली पर्व मनाएका छन् । किराँती रिति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा

‘हरेक हिसावले राजधानी विराटनगर नै उपर्युक्त’

‘हरेक हिसावले राजधानी विराटनगर नै उपर्युक्त’

सोमबार, १७ बैशाख २०७५, २०:३८

विराटनगर । प्रदेश राजधानी सार्न चलखेल भएको भन्ने हल्ला चलेपछि प्रदेश सरकारले त्यसको औपचारिक खण्डन गरेको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रवक्ता हिक्मत कार्कीले प्रदेश राजधानीको

हचुवा निर्णय विरुद्ध कर्मचारी

हचुवा निर्णय विरुद्ध कर्मचारी

सोमबार, १७ बैशाख २०७५, १३:२९

विराटनगर । वैज्ञानिक वन व्यवस्थापनको काम बिना कारण रोकेको र बिना आधार खोलेको भन्दै प्रदेश सरकारका विरुद्धमा वनका कर्मचारीले अभिव्यक्ति दिन सुरु गरेका छन् । वनका कर्मचारी र सामुदायिक वनका

१ नम्बर प्रदेश मालबहाक रेल सञ्जालमा जोडियो

१ नम्बर प्रदेश मालबहाक रेल सञ्जालमा जोडियो

आईतवार, १६ बैशाख २०७५, २२:२८

  विराटनगर । १ नम्बर प्रदेश मालबहाक रेल सञ्जालसँग जोडिएको छ । १ नम्बर प्रदेशमा अब तेस्रो मुलुकबाट सिधै मालबहाक रेलमा सामान आउन सक्ने भएको हो । तेस्रो मुलुकबाट आयात

सनमको हत्या अनुसन्धानमा खटिएका डिएसपी नै दोषी

सनमको हत्या अनुसन्धानमा खटिएका डिएसपी नै दोषी

आईतवार, १६ बैशाख २०७५, २१:५५

विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्यामा बहालवाला डिएसपी प्रजित केसीसमेत मुछिएपछि विराटनगर ल्याएर मुद्दा चलाएको छ । गृह मन्त्राललयको सहसचिब इश्वरचन्द्र पौडलेको नेतृत्वमा

अवैध उत्खनन् नियन्त्रण गर्न सांसद लिम्बूको माग

अवैध उत्खनन् नियन्त्रण गर्न सांसद लिम्बूको माग

बुधबार, १२ बैशाख २०७५, २३:२४

विराटनगर । १ नम्बर प्रदेशको बुधबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै मोरङ १ नम्बर (क) निर्वाचन क्षेत्रका सदस्य कुशल लिम्बूले साझेदारी वन व्यवस्थापनको नाममा जथाभावी वन मास्ने काम भइरहेकोले

कहाँ होला साढे ३३ केजी सुन ?

कहाँ होला साढे ३३ केजी सुन ?

बुधबार, १२ बैशाख २०७५, २३:१२

विराटनगर । साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अरोपि गोरे भनिने मोरङ उर्लाबारी ७ का ३५ वर्षीय चुँडामणी उप्रेतीलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ । तीन जनाको मृत्यु

चुरे दोहनमा संलग्न दर्जनबढी सवारी साधन नियन्त्रणमा

चुरे दोहनमा संलग्न दर्जनबढी सवारी साधन नियन्त्रणमा

सोमबार, १० बैशाख २०७५, २०:०३

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा पर्ने चुरे क्षेत्रको खोलाबाट अवैद्य रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन् हुने गरेको पाइएको छ । चुरे संरक्षण क्षेत्रको खदम खोलाबाट अवैध रुपमा ढुङ्गा, गिटी

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles