मुख्य समाचार
‘अबको दशक समृद्धिको दशक’
आईतवार, २७ जेष्ठ २०७५, १८:४१
विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशक समृद्धि र विकासको दशक बनाउनुपर्ने बताउनुभएको छ । उद्योग संगठन मोरङको वार्षिक साधरणसभाको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधन गर्दै
कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा हैनः प्रचण्ड
आईतवार, २७ जेष्ठ २०७५, १८:३६
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानो संरचनामा रमाएको व्युरोक्रेसीको नेतृत्वको कारण संघीयता कार्यान्वयनमा केही जटिलता भएपनि संघीय संरचना संस्थागत हुने बताउनुभएको छ । आइतबार
सांसद अधिकारीको आचरण छानविन हुने
शनिबार, २६ जेष्ठ २०७५, १८:१७
विराटनगर । सांसदहरुले अचरण विपरितको क्रियाकलाप सुरु गरेपछि १ नं. प्रदेशसभाले सांसदको आचरण अनुगमन समिति निर्माण गरेको छ । प्रदेशसभाको प्रदेशसभा संचालन नियमावलीको नियम १८० बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको नेतृत्वमा
प्रदेश अधिकारसम्पन्न बन्छः प्रधानमन्त्री ओली
शनिबार, २६ जेष्ठ २०७५, १७:११
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनाको व्यवस्थापनमा उत्पन्न जटिलता र कर्मचारीको समायोजन नहुँदा प्रदेश सरकारले प्राप्त गर्ने अधिकार पाउन ढिलाई भएको बताउनुभएको छ । प्रदेश नं. १ को
देउवाका कारण सोचेजस्तो बजेट आएनः प्रधानमन्त्री
शनिबार, २६ जेष्ठ २०७५, १७:०१
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको कारण अहिलेको सरकारले बजेटमार्फत चाहेजति कार्यक्रम ल्याउन नसकेको दावी गर्नुभएको छ । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको कारण
प्रवेशमा अबरोध गरेपछि पत्रकारको धर्ना
शनिबार, २६ जेष्ठ २०७५, १६:५८
विराटनगर । प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकमा पत्रकाहरुलाई सहज प्रवेश नदिएको भन्दै मोरङका पत्रकारहरुले विरोध जनाएका छन् । प्रदेश नं. १ प्रदेशसभाको शनिबारको बैठकमा प्रधानमन्त्री केपी ओली सम्बोधन गर्न आउने
ठगी गर्ने विरुद्ध उजुरीकर्ताको लाम
बिहीबार, २४ जेष्ठ २०७५, १७:५४
विराटनगर । बचतकर्ताको लाखौ रुपैयाँ लिएर फरार भएका प्राइम सहकारी बचत तथा ऋण सहकारी लि.का सञ्चालक इन्द्रलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिनेको लर्को लागेको छ
गाउँ पुगेका ढुंगेललाई सम्मान
बिहीबार, २४ जेष्ठ २०७५, १६:३९
ओखलढुंगा । सशस्त्र द्वन्द्वको क्रममा भएको घटनामा जेल सजाय भोगेर निस्किएका ओखलढुंगाका पूर्वसांसद बालकृष्ण ढुंगेललाई गृह जिल्लाका गाउँ–गाउँमा स्थानीयले सम्मान गरेका छन् । द्वन्द्वकालको मुद्दामा जेल सजाय भोगेर गणतन्त्र दिवसमा
पत्रकार महासंघ प्रदेश समितिलाई जग्गा प्राप्त
बुधबार, २३ जेष्ठ २०७५, २०:०१
विराटनगर । विराटनगर महानगरपालिकाले नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएको छ । महानगरपालिकाको बुधबार बसेको बोर्ड बैठकले महासंघलाई प्रदेश भवन निर्माण गर्न जग्गा
गर्मीले तराईको जनजीवन अस्तव्यस्त
बुधबार, २३ जेष्ठ २०७५, २०:०१
विराटनगर । पूर्वी तराईमा तीन दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु
