मुख्य समाचार Archives - Page 165 of 197 - Pahilo Online
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

बुधबार, ३० जेष्ठ २०७५, १८:०७

विराटनगर । प्रदेश नं. १ को सरकारले प्रदेशप्रमुखमार्फत प्रदेशसभामा आइतबार पेश गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेश सरकारको प्राथमिकता उल्लेखित

नीति तथा कार्यक्रममाथिको छलफल सकियो

नीति तथा कार्यक्रममाथिको छलफल सकियो

मंगलवार, २९ जेष्ठ २०७५, १८:०७

विराटनगर । नम्बर प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल मंगलबार सकिएको छ । प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा मंगलबार

थाप्लोमा ऋण, दुवै मृगौला फेल

थाप्लोमा ऋण, दुवै मृगौला फेल

मंगलवार, २९ जेष्ठ २०७५, १८:००

विराटनर । मोरङको कानेपोखरी ५ जहदाका डम्बर ओझाको दुःख कम छैन । उनको थाप्लोमा १० लाखभन्दा माथि ऋण छ । ऋण तिर्ने उनको इच्छा छ । तर, काम गर्न सक्दैनन्

साथीको विश्वास गर्दा लुटिइन् पूजा

साथीको विश्वास गर्दा लुटिइन् पूजा

मंगलवार, २९ जेष्ठ २०७५, १७:४९

विराटनगर । अर्काको नाममा रहेको चेक अनधिकृत रुपमा प्रयोग गरी लाखौ रुपैयाँ झिक्ने एक युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका १ बस्ने २४ वर्षिय बिनय धिमाललाई

गोरेसहित तीन विरुद्ध अनुसन्धान सुरु

गोरेसहित तीन विरुद्ध अनुसन्धान सुरु

मंगलवार, २९ जेष्ठ २०७५, १७:४३

विराटनगर । करिब ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका प्रमुख अभियुक्तसहित तीन जनामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान शुरु गरेको छ । सुन तस्करीबाट आर्जित सम्पत्तिमाथि अनुसन्धान

कोशीको बाढीले जलयात्रा अनियमित

कोशीको बाढीले जलयात्रा अनियमित

मंगलवार, २९ जेष्ठ २०७५, १७:४२

धरान । कोशीमा पानीको बहाव बढेसँगै जेटबोट सञ्चालन अनियमित बनेको छ । नदीमा पानीको बहाव बढेपनि जलयात्रा सेवा पूर्णरुपमा बन्द भने गरिएको छैन । कोशीले रुख बगाएर ल्याउन थालेपछि वर्षायाममा

गोरे, भुजुङ र छिरिङलाई काठमाडौंं लगियो

गोरे, भुजुङ र छिरिङलाई काठमाडौंं लगियो

सोमबार, २८ जेष्ठ २०७५, ११:४२

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार काठमाडौं लगिएको छ । उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, उनको

विराटनगरसँग भारतको रेलमार्ग जोड्ने तयारीे

विराटनगरसँग भारतको रेलमार्ग जोड्ने तयारीे

सोमबार, २८ जेष्ठ २०७५, १०:२५

विराटनगर । ‘भारत जोगवनी–विराटनगर रेल्वे परियोजना’ को आइतबार निरीक्षण गरिएको छ । भारतीय रेल्वे विभाग र निर्माण कम्पनीका प्रतिनिधिहरुसहितको उपस्थितिमा आइतबार रेल गुड्ने लिकको निरीक्षण गरिएको हो । निरीक्षण गर्ने

कटान रोक्ने नर्सरी सर्पट कटान

कटान रोक्ने नर्सरी सर्पट कटान

सोमबार, २८ जेष्ठ २०७५, १०:२५

उर्लाबारी । उर्लाबारी नगरपालिकाको निर्णयमा छिमेकी गाउँपालिकाको भू–भागमा रहेको सयौं रुखहरु ‘सर्पट’ कटान गरिएको छ । मिक्लाजुङ गाउँपालिका–९ मा अवस्थित नर्सरीका सयौं रुख र बाँसहरु रातारात काटिँदा नियमक निकाय वन

प्रदेश सरकारको महत्वकांक्षी नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

प्रदेश सरकारको महत्वकांक्षी नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

आईतवार, २७ जेष्ठ २०७५, १९:०७

विराटनगर । संघीय सरकारले पर्याप्त बजेट नदिएको गुनासो गरिरहेको १ नम्बर प्रदेश सरकारले अल्पकालिन र दीर्घकालिन योजनासहितको महत्वकांक्षी नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । प्रदेशसभामा सरकारका तर्फबाट आइतबार

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles