मुख्य समाचार
राजधानी बिकेन्द्रीत गर्ने प्रयासको आलोचना
आईतवार, १४ आश्विन २०७५, १८:०५
विराटनगर । प्रदेश १ को राजधानी विकेन्द्रीत गर्ने तयारी सरकारले गरेको भन्दै संसदमा चर्काे आलोचना भएको छ । सरकारले संघीयता भनेको विकेन्दीकरण हो भन्दै प्रदेशका संरचनाहरु धेरै स्थानमा राख्ने तयारी
कानून बनाउनेबाटै उल्लंघन
बिहीबार, ११ आश्विन २०७५, १८:००
विराटनगर । मुलुक सञ्चालन गर्ने कानून निर्माण गर्ने थलो हो, संसद । तर, प्रदेश नं. १ मा कानून निर्माण गर्ने जिम्मेवारी लिएका प्रदेशसभा सदस्यहरुले नै कानून उल्लंघन गरेको पाइएको छ
हाईलाइफको सबै कागजपत्र झिकाइयो
बिहीबार, ११ आश्विन २०७५, १०:४१
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसवारीमा सञ्चालित हाईलाइफ चप्पल उद्योग अर्थात सुरभी पोलिमर्स प्रालिले श्रमशोषण गरेको पाइएपछि श्रम कार्यालय विराटनगरले सम्पूर्ण काजगात पेश गर्न आदेश गरेको छ । अनुगमनको क्रममा
प्रदेश १ को राजधानी विराटनगर तोक्ने तयारी
बुधबार, १० आश्विन २०७५, १९:२७
विराटनगर । प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश नम्बर १ को सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राजधानीको टुङ्गो लगाउने तयारी गरेको छ ।
हाईलाईफ चप्पल उद्योगमा मजदुरको शोषण
सोमबार, ८ आश्विन २०७५, ११:१५
विराटनगर । उद्योगी विकास चौधरीले मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसवारीमा सञ्चालन गरेको ‘हाइलाइफ’ चप्पल उद्योगमा श्रमशोषण हुने गरेको पाइएको छ । करिब २ सय जना मजदुर कार्यरत रहेको उद्योगमा वर्षौदेखि श्रम
जिससले भवन खाली गरेसँगै प्रदेशसभालाई राहत
शनिबार, ६ आश्विन २०७५, १७:५८
विराटनगर । जिल्ला समन्वय समिति मोरङले सम्पूर्ण भवन हस्तान्तरण गरेसँगै १ नम्बर प्रदेशसभा सञ्चालन सहज हुने भएको छ । जिसस भवनको भुईंतलामा प्रदेशसभाका सबै संरचनाहरु कोचाकोच रुपमा सञ्चालन भइरहेकोमा समन्वय
प्रदेश सरकारलाई ४,३३४ कर्मचारी आवश्यक
मंगलवार, २ आश्विन २०७५, २१:०४
विराटनगर । प्रदेश नं. १ सरकारले संघीय सरकारबाट हाल प्राप्त कर्मचारीले प्रदेशको काम अगाडि बढ्न नसक्ने बताउँदै थप कर्मचारी माग गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले संघीय सरकारबाट स्वीकृत
डाक्टर छैनन्, पियन नियुक्तिको हतारो
मंगलवार, २ आश्विन २०७५, २०:५६
विराटनगर । विराटनगरस्थित कोशी अञ्चल अस्पतालम दरबन्दी अनुसार दक्ष चिकित्सकको अभाब भएको बेला प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनमा १४ जना कार्यालय सहयोगी नियुक्त भएको छ । कोशी अञ्चल अस्पतालमा
एसपी खनाललाई पनि छोड्न आदेश
मंगलवार, २ आश्विन २०७५, १९:३१
विराटनगर । सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकृतहरुलाई उच्च अदालत विराटनगरले धमाधम रिहा गर्न आदेश दिएको छ । प्रहरीको मिलेमतोमा तस्करी र सनमको हत्या
करको विवाद समाधान हुन्छः मन्त्री आङ्बो
मंगलवार, १९ भाद्र २०७५, १८:१६
विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताउनुभएको छ । प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री
