मुख्य समाचार Archives - Page 150 of 172 - Pahilo Online
शिक्षा, प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला

शिक्षा, प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला

बिहीबार, २० बैशाख २०७५, १६:४८

विराटनगर । विभिन्न १४ सुत्रिय माग राख्दै अनेरास्ववियु क्रान्तिकारीले मोरङको शिक्षा कार्यालय, प्याब्सन र एनप्याब्सनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । दिउँसो १२ बजे कार्यालयमा पुगेका दर्जनबढी विद्यार्थीहरुले कार्यालयमा तालाबन्दी

‘प्रदेश १ को नाम सगरमाथा वा कोशी राखौं’

‘प्रदेश १ को नाम सगरमाथा वा कोशी राखौं’

बुधबार, १९ बैशाख २०७५, २३:०३

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न सुझाव दिनुभएको छ । उहाँले राजधानी तोक्न ढिलाई भइरहेको बताउँदै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराउनु भएको छ

सुन गायव प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता (फरारको सूचीसहित)

सुन गायव प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता (फरारको सूचीसहित)

बुधबार, १९ बैशाख २०७५, १७:४१

विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका ६३ जनाविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

१ नम्बर प्रदेश मन्त्रिपरिषदको बैठक : जनप्रतिनिधिको सुविधाबारे निर्णय

१ नम्बर प्रदेश मन्त्रिपरिषदको बैठक : जनप्रतिनिधिको सुविधाबारे निर्णय

मंगलवार, १८ बैशाख २०७५, २३:२०

विराटनगर । प्रदेश १ को मन्त्रीपरिषद बैठकले जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको कार्यालयमा मंगलबार साँझ बसेको बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, जिल्ला समन्वय

साढे ३३ किलो सुन तस्करीको अनुसन्धान पुरा

साढे ३३ किलो सुन तस्करीको अनुसन्धान पुरा

मंगलवार, १८ बैशाख २०७५, २३:१७

विराटनगर । विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्य हत्याको आरोपमा पक्राउ परेका प्रहरी अधिकारीसहित २८ जनाकोे अनुसन्धान पुरा गरेपछि प्रहरीले बुधबार मोरङ अदालतमा मुद्दा

‘त्रिदेशीय मार्ग फराकिलो नहुने’

‘त्रिदेशीय मार्ग फराकिलो नहुने’

मंगलवार, १८ बैशाख २०७५, २३:१५

विराटनगर । व्यापारीको दबाबमा परेर सडक अतिक्रमण गरेर बनाइएका घर–जग्गा हटाउने काम स्थगित गर्न इटहरी उपमहानगरपालिकाले सडक विभागलाई पत्राचार गरेको छ । गत वैशाख ११ गते बसेको इटहरी उपमहानगरपालिकाका सर्वदलीय–सर्वपक्षीय

विराटनगरमा किराँत धर्मालम्बीको उभौली (फोटो)

विराटनगरमा किराँत धर्मालम्बीको उभौली (फोटो)

सोमबार, १७ बैशाख २०७५, २२:५०

विराटनगर । विराटनगरमा रहेका किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रूपमा वैशाखे पूर्णिमा अर्थात् उभौली पर्व मनाएका छन् । किराँती रिति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा

‘हरेक हिसावले राजधानी विराटनगर नै उपर्युक्त’

‘हरेक हिसावले राजधानी विराटनगर नै उपर्युक्त’

सोमबार, १७ बैशाख २०७५, २०:३८

विराटनगर । प्रदेश राजधानी सार्न चलखेल भएको भन्ने हल्ला चलेपछि प्रदेश सरकारले त्यसको औपचारिक खण्डन गरेको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रवक्ता हिक्मत कार्कीले प्रदेश राजधानीको

हचुवा निर्णय विरुद्ध कर्मचारी

हचुवा निर्णय विरुद्ध कर्मचारी

सोमबार, १७ बैशाख २०७५, १३:२९

विराटनगर । वैज्ञानिक वन व्यवस्थापनको काम बिना कारण रोकेको र बिना आधार खोलेको भन्दै प्रदेश सरकारका विरुद्धमा वनका कर्मचारीले अभिव्यक्ति दिन सुरु गरेका छन् । वनका कर्मचारी र सामुदायिक वनका

१ नम्बर प्रदेश मालबहाक रेल सञ्जालमा जोडियो

१ नम्बर प्रदेश मालबहाक रेल सञ्जालमा जोडियो

आईतवार, १६ बैशाख २०७५, २२:२८

  विराटनगर । १ नम्बर प्रदेश मालबहाक रेल सञ्जालसँग जोडिएको छ । १ नम्बर प्रदेशमा अब तेस्रो मुलुकबाट सिधै मालबहाक रेलमा सामान आउन सक्ने भएको हो । तेस्रो मुलुकबाट आयात

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes