मुख्य समाचार
पथरीशनिश्चरे ४ मा विविध कार्यक्रम गरी नारी दिवस
आईतवार, २५ फाल्गुन २०७६, १९:२१
शनिश्चरे । ११०औं विश्व नारी दिवस पथरीशनिश्चरे ४ का महिलाहरुले विविध कार्यक्रम गरी मनाएका छन् । आइतबार उनीहरुले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान र खेलकुद प्रतियोगिता गरी मनाएका हुन्
वडा नं. ४ मा सडक शिलान्यास
शनिबार, २४ फाल्गुन २०७६, ११:३९
शनिश्चरे । मोरङ पथरीशनिश्चरे वडा नं. ४ मा सडक स्तरोन्नती कार्यको शिलान्यास भएको छ । शनिबार वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्यहरु र स्थानीयवासीको उपस्थितिमा देउरालीचोकमा सडक स्तरोन्नती, ग्राभेलको लागि शिलान्यास
पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णका कामहरु धमाधम संचालनमा
शनिबार, २४ फाल्गुन २०७६, ०८:४५
अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णका कामहरु धमाधम भईरहेकाछन् । जनप्रतिनीधीको आगमनले अहिले गाउँ गाँउका बाटो घाटोहरु बन्नी रहेकाछन् यस्तै वडा
लिखु नदीमा सातवटा आयोजना पूरा भए ३२९ मेगावाट विद्युत् उत्पादन हुने
शनिबार, २४ फाल्गुन २०७६, ०८:२९
ओखलढुंगा । ओखलढुंगा, रामेछाप र सोलुखम्बु तीन जिल्लाको सीमा भएर बग्ने लिखु नदीमा सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै छन्। ओखलढुंगाको लिखु र रामेछापको लिखु तामाकोशी गाउँपालिकाको बिजुलीकोटसम्म सातवटा जलविद्युत आयोजना
कोरोनाका भाईरसका कारण मोरङमा होली नखेल्न आग्रह
बिहीबार, २२ फाल्गुन २०७६, २३:१४
विराटनगर । कोरोना भाइरसको चौतर्फी हल्लासँगै जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाबई
प्रदेअश १ को छुट्टाछुट्टै ३ स्थानमा आगलागी ७१ लाख बढीको क्षति
बिहीबार, २२ फाल्गुन २०७६, २१:२७
झापा, ईलाम, मोरङ । बुधबार र बिहिबार झापा,ईलाम र मोरङका तीन स्थानमा आगलागी हुदा घर,अन्नपात तथा धनमाल जलि नष्ट हुदा ७१ लाख ८० हजार बराबरको क्षति भएको छ । हिजो
पथरी शनिश्चरे ८ मा ६० जना सुत्केरी आमालाई भत्तावितरण
बुधबार, २१ फाल्गुन २०७६, २१:३२
अर्पना केशी । पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चर वडा नं ८ ले आज सुत्केरी आमाहरुलाई भत्ता वितरण तथा नवजातशिशुहरुलाई निशुल्क स्वास्थ्य परिक्षण र पौष्टीक आहारा वितरण गरेको छ । वडाको
मोरङको ६ पालिकालाई क्यानडा र बेलायतका कम्पनीले ३ वटा परियोजनामा सहयोग गर्ने
बुधबार, २१ फाल्गुन २०७६, १६:०३
पथरीशनिश्चरे । मोरङको ६ वटा पालिकालाई क्यानडा र बेलायतका कम्पनीले ३ वटा परियोजनामा सहयोग गर्ने भएका छन् । मंगलबार पथरीशनिश्चरे नगरमा भेटघाट कार्यक्रममा क्यनडामार्फत नेपालमा सञ्चालित लिब्रा कम्पनी र बेलायतको
पथरीशनिश्चरे नगरमा पशुस्वास्थ्य शिविर सम्पन्न
बुधबार, २१ फाल्गुन २०७६, ०१:०६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले २ दिने निःशुल्क पशु शिविर सम्पन्न गरेको छ । नगरको पशुपंक्षी शाखामार्फत सञ्चालित कार्यक्रमको पहिलो दिन वडा नम्वर ८ शुक्रवारेमा शिविर सम्पन्न
पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनर्स्थापना कार्यक्रमको लागि कार्यशाला गोष्ठी
सोमबार, १९ फाल्गुन २०७६, १९:२९
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनर्स्थापना कार्यक्रम सञ्चालनका लागि आज योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पथरीशनिश्चरे नगरपालिका र
