प्रदेश-१
पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु
बुधबार, १२ चैत्र २०७६, ०१:४२
बिराटनगर । सुनसरी र मोरङमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका ३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर
प्रदेश १ सरकारद्धारा कोरोना रोकथामतथानियन्त्रणका लागि १० करोडको कोष स्थापना
बुधबार, १२ चैत्र २०७६, ०१:३९
विराटनगर । प्रदेश नं १सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष
संखुवासभाको बरुण बहुमुखीमा ४० बेड क्षमताको क्वारेनटाइन निर्माण
बुधबार, १२ चैत्र २०७६, ०१:३६
संखुवासभा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खाँदबारीमा ४० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ। बरुण बहुमुखी क्याम्पसको भवनमा ४० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको हो। कोरोना
ओखलढुङ्गामा मोटरसाइकल दुर्घटनामा परी १ महिलाको मृत्यु
बुधबार, १२ चैत्र २०७६, ०१:२९
ओखलढुङगा । ओखलढुङगा मानेभञ्ज्याङ ५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । मंगलबार बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँ स्थितमा हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना
पसल व्यवसाय बन्द गरि होम क्वारेन्टाइनमा रहन उवासं पथरीको अनुरोध
मंगलवार, ११ चैत्र २०७६, १५:१८
पथरीशनिश्चरे । कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न पथरी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । संघको आज बसेको बैठकले आजदेखि अर्को
कोरोनाको जोखिम रोकथामका लागि तरुण दलको सक्रियता
मंगलवार, ११ चैत्र २०७६, ००:४२
प्रेमप्रसाद भट्टराई । कोरोना भाइरसको जोखिम रोकथामका लागि नेपाल तरुण दल पथरीशनिश्चरे नगरसमितिले सचेतना अभियानको रुपमा बाल्टीन हेण्डवास तथा साबुन साबुनपानि राखेको छ । आज (सोमबार) नेपाल तरुणदल पथरीशनिश्चरेका भुपेन
पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय
सोमबार, १० चैत्र २०७६, १९:२८
पथरी शनिश्चरे । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण भीडभाडमार्फत फैलिन सक्ने कुरालाई ध्यानमा राखेर मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार
सज्जाका बुबा र भाइ भोट अपिल गर्न गृहनगर पथरीशनिश्चरेमा
सोमबार, १० चैत्र २०७६, १५:१३
गोपाल काफ्ले । पथरीशनिश्चरे । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा मोरङकी सज्जा चौलागाई टप ४ मा पर्न सफल भएकी
माछा पोखरीमा डुबेर ईलाममा नावालकको मृत्यु
आईतवार, ९ चैत्र २०७६, २२:५१
ईलाम । ईलाम नगरपालिका ९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार दिउँसो १ बजेको समयमा घरमा खेलिरहेका नावालक अचानक घर
ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन बन्द
आईतवार, ९ चैत्र २०७६, २२:४५
ताप्लेजुङ । कोरोना भाइरसको जोखिमका कारण ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाको बैठकले केही समयका लागि दर्शनका लागि नजान अनुरोध गरेको हो
