प्रदेश-१ Archives - Page 168 of 274 - Pahilo Online
माछा पोखीमा डुबेर एक जनाको मृत्यु

माछा पोखीमा डुबेर एक जनाको मृत्यु

शनिबार, १५ चैत्र २०७६, ००:२४

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका ५ धानखेती बस्ने २२ बर्षीय जिवन बि.क.को माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा

प्रदेश १ का दुई ठुला अस्पताल राज्यलाई दिने घोषणा

प्रदेश १ का दुई ठुला अस्पताल राज्यलाई दिने घोषणा

शनिबार, १५ चैत्र २०७६, ००:२१

मोरङ । प्रदेश १ मा ठुला मानिएका अस्पतालमध्ये बिराटनगरमा रहेको नोबेल अस्पताल र झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल कोरोना अस्पताल बनाउन राज्यलाई दिने दुबै अस्पतालका सञ्चालकहरुले घोषणा गरेका छन ।

कोरोनाका चौथो बिरामी भेटिए

कोरोनाका चौथो बिरामी भेटिए

शुक्रबार, १४ चैत्र २०७६, २२:१०

काठमाण्डौ । नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ । संक्रमण पुष्टि भएका ३४ वर्षका पुरूषको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी गएको

आफैं मास्क उत्पादन गरी वितरण गर्दै जनप्रतिनिधि

आफैं मास्क उत्पादन गरी वितरण गर्दै जनप्रतिनिधि

शुक्रबार, १४ चैत्र २०७६, १३:५२

शनिश्चरे । बिश्वलाई आतङ्कित पार्ने महामारी कोरोना भाईरसको जोखिम न्युनिकरण गर्न मोरङ पथरीशनिश्चरे वडा नम्बर ४ ले मास्क आफैं उत्पादन गरी वितरण सुरु गरेको छ । चार नम्बर वडा कार्यालयले

पथरीशनिश्चरे नगरपालिकामा १० बेडको आइसोलेसन वार्ड

पथरीशनिश्चरे नगरपालिकामा १० बेडको आइसोलेसन वार्ड

शुक्रबार, १४ चैत्र २०७६, १०:३१

पथरी शनिश्चरे । कोरोना भाइरस आशंका भएका विरामीहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १० बेडको आइसोलेसन वार्ड तयार पारेको छ । पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार भएको

शुक्रबार, १४ चैत्र २०७६, ००:४४

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका २ का २४ बर्षीय जोती कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने

ताप्लेजुङमा पत्रपत्रिका अनिश्चितकालका लागि बन्द

ताप्लेजुङमा पत्रपत्रिका अनिश्चितकालका लागि बन्द

बिहीबार, १३ चैत्र २०७६, २२:१६

ताप्लेजुङ । जिल्लामा दर्ता भएर नियमित प्रकाशन तथा वितरणहुदै आएको छापा पत्रपत्रिकाको विहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसले आतंक मच्चाई राखेको बेला नेपालमा

कोरोना भाइरस त्रासका कारण अरुण तेस्रोको काम स्थगित

कोरोना भाइरस त्रासका कारण अरुण तेस्रोको काम स्थगित

बुधबार, १२ चैत्र २०७६, २३:५५

संखुवासभा । विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमणका कारण संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको काम स्थगित गरेको छ। कोरोना भाइरस संक्रमण नेपालमा समेत देखा परेपछि सरकारले मंगलबारबाट

घर बाहिर ननिस्किन नगरको आव्हान

घर बाहिर ननिस्किन नगरको आव्हान

बुधबार, १२ चैत्र २०७६, २३:५१

पथरीशनिश्चरे । कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला नगरवासीहरु अनाहकमा बाहिर निस्किएको पाइएपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै माइकिङ थालेको छ । नगर प्रवक्ता यामप्रसाद

भोजपुरमा अल्ट्रा धाविका मिरा राईको नाममा रंगशाला निर्माण हुदै

भोजपुरमा अल्ट्रा धाविका मिरा राईको नाममा रंगशाला निर्माण हुदै

बुधबार, १२ चैत्र २०७६, ०१:४७

भोजपुर । विश्व अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा निर्माणाधीन मिरा राई रंगशालाको कामले अपेक्षाकृत गति लिँदै गएको छ ।अन्तर्रा्ष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएपछि यस क्षेत्रमा खेलकूदका साथै पर्यटन विकासले

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles