ओखलढुङगामा आगलागीबाट २० लाख बराबरको क्षति - Pahilo Online

ओखलढुङगामा आगलागीबाट २० लाख बराबरको क्षति

writer

ओखलढुङगा । ओखलढुङगा सुनकोशी १० कुसादेवी बस्ने महेश्वर बास्तोलाको घरमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ ।

सोमबार बिहान ०७ बजे बास्तोलाको घरमा बिधुत सट भई आगलागी हुदा घर, घर भित्र रहेको भाडावर्तन, अन्नपात,लत्ताकपडा यसै गरी ३ तोला सुन, ७ तोला चाँदी र नगद १ लाख ५० हजार समेत गरी जम्मा २० लाख बराबरको धनमाल जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । आगो स्थानीय बाँसीको सहयोगमा नियन्त्रणमा आईसकेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes