खवास समाज परिषदको महाधिवेशन मोरङमा हुने - Pahilo Online

खवास समाज परिषदको महाधिवेशन मोरङमा हुने

writer

बाबुराम मुडियारी

ग्रामथान / खवास समाज परिषद को केन्द्रिय महाधिवेशन माघ 28गते शनिवार मोरङमा हुनेभएको छ। अधिवेशन मोरङको बूढीगंगा गाऊँपालिका वडा नं 3को बासबारी स्थित राजवंशी मण्डल खवास समुदायिक भवन प्राङ्गनमा हुने आयोजक खवास समाज परिषदका महासचिव कुमार विक्रम खवासले जानकारी गराए।

खवास जाती बिषेश गरी नेपाल को तराई को मोरङ,सुनसरी,झापा लगाएत जिल्ला हरूमा मुख्य बसोबास गरेको पाईन्छ। आदिवासी भएता पनि राज्यले आदिवासी जानजाती हरूको जातीको सूचीमा सूचिकृत गरेको छैन । यस खवास समुदाय ले राज्यमा खवास जातीको छुटै पहिचान ,भाषा,भेषभूषा,संस्कार ,संस्कृति ,रितीरिवाज, लगाएत भएता पनि सरकार सँग सूचिकृत गन॔ जोडदार माग गरेको छन्न।

राज्यमा खवास,मुडियारी,विराट राजवंशी,कुलुङ राजधामी लगाएत समुदाय हरू आदिवासी जनजातीमा सूचिकृत का लागी माग गरेता पनि सरकारले सूचिकृत गरेको छैन्। खवास, मुडियारी, विराट राजवंशी , कुलुङ,राजधामी लगाएत समुदाय हरूको आदिवासी जनजातीमा सृचिकृत गरेको छैन। पहिचान सहित जातीहरू सूचिकृत का लागी जोडदार माग गर्नेगरेका छन्।जाती समुदायको पहिचान सहित जाती समुदायको आदिवासी जनजातीमा सूचिकृत सरकारले नगरेकोले सरकार सँग असन्तुष्ट हुदै सूचिकृत गन॔ माग गरेकाछन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes