चेम्बर अफ कमर्समा श्रेष्ठ
विराटनगर । मोरङ चेम्वर अफ कमर्सको प्रथम साधारणसभाले सुरेशमान श्रेष्ठलाई अध्यक्ष चुनेको छ । उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि आदि उद्योगी व्यापारीको हकहितमा कार्य गर्र्न गठन भएको चेम्बर अफ कमर्सको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो...