प्रदेश सभा जेठ १७ गते बोलाउन सिफरिस
विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनकालागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बुधवार बसेको बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयषराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समुह गठन...