रेडियो, टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित
विराटनगर । प्रदेश नम्बर १ को प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक संशोधनसँगै पारित गरेको हो ।...