सनी विश्वकमालाई पहिलो ‘आईएमई लोकस्टार’ को उपाधि
काठमाडौै । रोल्पाका साढे सत्र वर्षीय सनी विश्वकर्माले ‘आईएमई लोकस्टार’को उपाधि जितेका छन्। पहिलो संस्करणको उपाधिसँगै सनीले नगद ५० लाख रूपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाएका छन्। चेतन गोतामे, विनोद दनुवार तथा रामकुमार नेपाली पछिपार्दै...