मोरङको बुढिगंगामा सवारी दुर्घटना २ जनाको मृत्यु - Pahilo Online

मोरङको बुढिगंगामा सवारी दुर्घटना २ जनाको मृत्यु

writer

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज बिहान पौने ८ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख ७२२५ नम्बरको यात्रुबाहक बसले बिपरीत दिशाबाट आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका ४ का ५२ बर्षीय सुवालाल माझी र पछाडी सवार २६ बर्षीय अन्जली माझी घाईते भई उपचारको लागि बिराट मेडिलक कलेज गंगाचोक लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । बस चालक सिराहाको धनगढी माई नगरपालिका १२ बस्ने बर्ष ३४ को सन्जिव खत्री, बस तथा मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes