विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित
विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका छन् । ३५ दिने सूचना निकालेर महानगरपालिकाले सुनसरी–मोरङ सिचाइ आयोजनाको नहर र अन्य स्थानको सार्वजनिक जग्गामा संरचना बनाएर बसिरहेकाहरूलाई जग्गा खाली...