इलाका प्रहरी कार्यालय पथरीले १२ फरार प्रतिवादी पक्राउ ग¥यो
इलाका प्रहरी कार्यालय पथरीले बुधबारदेखि शनिबार रातिसम्ममा अदालतले विभिन्न अपराधिक घटनामा अपराधी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाए पनि फरार रहेका १२ जना प्रतिवादीलाई मोरङबाट पक्राउ गरेर उनीहरुलाई आइतबार अदालतमा बुझाएको हो । पथरीका डीएसपी दिलिप गिरीले बहुविवाह, सवारी...