खोलामा डुबेर ६९ वर्षीय वृद्धको मृत्यु - Pahilo Online

खोलामा डुबेर ६९ वर्षीय वृद्धको मृत्यु

writer

ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। चिसंखुगढी गाउँपालिका ४ नवलपुरमा छांगे खोलाको दहमा डुबेर स्थानीय ६९ वर्षीय जसधन राईको मृत्यु भएका हो। शनिबार साँझ ५ मिलबाट घरतर्फ फर्कने क्रममा राइको दहमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले भेटेका थिए। राईलाई दहमा डुबेर मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा जानकारी पाउना साथ विमानस्थल सुरक्षार्थ रम्जाटारमा खटिएको टोली पुगी कानुनी प्रक्रिया पूरा गरेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरीको टोली खटिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes