घुससहित सशस्त्र प्रहरी जवान पक्राउ
विराटनगर । विराटनगर बस पार्कबाट घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई घुससहित पक्राउ गरेको हो । मोरङको ग्रामथान गाँउपालिका–३ तेतरियाका विश्वास विराटनगर बसपार्क्स्थित अप्सरा गेष्ट...