एभरेस्ट स्कुलले ३४ औं बार्षिक उत्सव मनायो, सांस्कृतिक भेषभूषा प्रदर्शन
पथरीशनिश्चरे । मोरङ पथरीशनिश्चरे १, स्थित एभरेष्ट आवासीय माविले सोमबार ३४ औं बार्षिक उत्सव मनाएको छ। उत्सवमा सांस्कृतिक मनोरञ्जन, पुरस्कार वितरण तथा पूर्ब विध्यार्थीलाई सम्मान गरेर गरेकोे छ । एभरेस्ट स्कुल नगरकै जेठो र प्रदेश १ मा एसईई तथा ११,...