पाँचथरे खोलामा लडेर १ जनाको मृत्यु - Pahilo Online

पाँचथरे खोलामा लडेर १ जनाको मृत्यु

writer

मोरङ । मोरङको लेटाङ नगरपालिका १ धोबिघाटका ६४ बर्षीय बल बहादुर लामिछाने मगरको लडेर मृत्यु भएको छ । मगर आज बिहान राती ४ बजेको समयमा पाँचथरे खोलामा लडेर मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मगरलाई खोलाको डिलमा मृत फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes