पथरी शनिश्चरेमा बाख्राका लागि पीपीआरको निःशुल्क खोप अभियान सुरु
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बाख्राहरुमा आइतबार बाट पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु भएको छ । नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउ’ भन्ने अभियानका साथ वडा नम्वर १०...