लकडाउनमा पनि चितवनको क्रिकेट रंगशालामा काम निरन्तर
चितवन । धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण चितवनमा गरिरहेको रंगशालाको काम चैत्र ९ गतेबाट रोकिएको थियो । तर, बैशाख २० गतेदेखि पुनः कामदारलाई सुरक्षित अवस्थामा राखेर काम सुचारु गरिएको हो । फाउण्डेशनले सीमित जनशक्ति र स्रोत–साधानमा काम अघि बढाइरहेको फाउण्डेशनका अध्यक्ष सिताराम...