प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुग्यो - Pahilo Online

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुग्यो

writer

विराटनगर । प्रदेश १ मा शनिबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मोरङमा ८, सुनसरीमा २ र झापामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । यस्तै झापाको गौरीगञ्जमा एकजना र सुनसरीको कोशी गाउँपालिकामा २ जना महिलामा शनिबार संक्रमण देखिएको छ ।योसँगै मोरङमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ भने प्रदेश १ मा ४३० पुगेको छ । उनीहरुमध्ये २३४ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएकाृे प्रदेश सरकारले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes