संविधान दोस्रो संशोधन निशान छाप सम्बन्धि विधेयक संसदबाट पारित
काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ संसदबाट शनिबार साँझ पारित भएको छ । नेपालको अद्यावधिक नक्सालाई निशान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयक शनिबार साँझ प्रतिनिधिसभाको अत्यधिक मतले पारित भएको हो । संविधान संशोधन गर्न संसदमा प्रतिनिधित्व गर्ने...