समाज
रेविज विरुद्धको अभियान सफल
बिहीबार, २१ कार्तिक २०७६, २०:१३
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले सुरु गरेको रेविज विरुद्धको अभियान सफल भएको छ । जसमा नगरपालिकाले पछिल्लो पटक ५ दिनको कार्यक्रममा सवै वडामा सो अभियान चलाएको थियो । रेविज विरुद्धको
भारतले सार्वजनिक गरेक नयाँ नक्सा खारेज गर्न यायोक्खाको माग
बुधबार, २० कार्तिक २०७६, १८:५२
मोरङ । किरात राई यायोक्खा मोरङले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभागलाई समेटेर छिमेकी राष्ट्र भारतले नयाँ नक्सा सार्वजनिक गरेको प्रती विरोध जनाउदै सो नक्सा खारेज गर्न माग गरेको छ । कार्तिक
पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचार हुने गरेको खुलासा
बुधबार, २० कार्तिक २०७६, १४:१०
पथरी । न्यायिक समिति मार्फत् मोरङ जिल्लामै सबैभन्दा धेरै मुद्दा मिलाएको भनेर चर्चामा आएकी पथरीशनिश्चरे नगरपालिकाकी उप–प्रमुख यमुना विष्ट बाँस्तोला पछिल्ला दिनमा विवादित अभिव्यक्ति र कार्यशैलीका कारण चर्चामा आएकी
प्राध्यापक लिम्बूले गरे आफ्नै खर्चमा विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण
शुक्रबार, १० आश्विन २०७६, २०:३९
सुरेश कार्की मोरङ । बेलवारी क्याम्पसका प्राध्यापक राजकुमार लिम्बुले आपनै खर्चमा विदयार्थीहरुलाइ छात्रबृती वितरण गरेका छन । बिगत १० बर्षदेखि बेलबारी बहुमुखी क्याम्पसमा निशुल्क २ वटा विषय प्राध्यापन गराईरहेका बेलबारीका
डेढ महिनादेखी रिले अनसन बसेका कोशी पीडित अनसन स्थगित गरी जनजागरण अभियानमा
शुक्रबार, १० आश्विन २०७६, १७:३९
सुनसरी । डेढ महिनादेखि रिले अनसनमा बसेका कोशी नदी कटान डुबान संघर्ष समितिले अनसन स्थगित गरेका छन्। कोशी सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै रिले अनसनमा बसेका समितिले बिहीबारदेखि आन्दोलनको स्वरुप
हात्ती पिडीतलाई पथरी शनिश्चरे नगरद्वारा राहत प्रदान
मंगलवार, २४ भाद्र २०७६, २२:४६
पथरी–मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० जिरिखिम्ती र पशुपतिनगर क्षेत्रका हात्ती पिडीत ८ परिवारलाई नगरपालिका कार्यालयले आज राहत प्रदान गरेको छ ।जंगली हात्तीले गाउँ पसेर घर घरमा क्षति पुर्याएपछि
इटहरीमा छुवाछुतविरुद्ध सहभोज कार्यक्रम
सोमबार, २३ भाद्र २०७६, ०८:१३
इटहरी–इटहरी उपमहानगरका वडा नं. ४ ले शनिबार छुवाछुतविरुद्ध सहभोग कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा इटहरी नगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए
निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने मन्त्री ढकालको प्रतिवद्धता
आईतवार, १५ भाद्र २०७६, १६:१०
पथरी– कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफुले निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने प्रतिवद्धता दोहो¥याएका छन् । मन्त्री ढकालले आज (आइतबार) आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ को पथरीशनिश्चरेमा
झापाका एक युवा दैनिक २०० विद्यार्थीलाई आफ्नै लगानीमा खाजा खुवाउँदै
बिहीबार, १२ भाद्र २०७६, २१:३५
झापा–भद्रपुरका एक युवा दैनिक २०० विद्यार्थीलाई खाजा खुवाउदै स–साना विद्यार्थीका माझ अभिभावक भएर उभिएका छन्। सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास कक्षाका विद्यार्थीलाई दैनिक खाजा खुवाउँदै आएको थियो। सरकारले गत
वडा नम्बर ६ मा तीज विशेष कार्यक्रम सम्पन्न
बिहीबार, १२ भाद्र २०७६, १९:०१
पथरी–मोरङ्गको पथरी शनिश्चरे ६ नम्बर वडाका महिलाहरुले सामुहिक तीज मनाएका छन। वडा नम्बर ६ का वडा अध्यक्ष जय बहादुर तामाङ्गको विशेष सहयोगमा वडा नम्बर ६ का दिदी बहिनी समुहको आयोजनामा
