पानीमा डुवेर मृत्यु भएका एक बालकका परिवारलाई नगरको राहत वितरण - Pahilo Online

पानीमा डुवेर मृत्यु भएका एक बालकका परिवारलाई नगरको राहत वितरण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पानीमा डुवेर मृत्यु भएका एक बालकका परिवारलाई नगद ५१ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

वडा नम्वर २ स्थित प्रवेश राईका २ वर्षीय छोरा निछाको पानीमा डुवेर भएको मृत्युमा शोक व्यक्त गर्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा आज राहत रकम प्रदान गरिएको हो ।

उपप्रमुख वास्तोलाका साथै २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य अरुणा राई र न्यायिक समिति सदस्य पर्शुराम न्यौपानेले सो रकमको चेक हस्तान्तरण गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes