समाज
जालपालाई दिगो आर्थिक व्यवस्थापन गर्दै अंग्रेजी माध्ययमा कक्षा सञ्चालन गरिने
बिहीबार, ८ फाल्गुन २०७६, १३:४९
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १० चौकीडाँडास्थित जालपासिंहदेवी आभारभूत विद्यालयलाई आर्थिकरुपमा व्यवस्थित र गुणस्तरीय शिक्षामार्फत अघि बढाइने भएको छ । सो विद्यालय सञ्चालनका लागि दिगो आर्थिक व्यवस्थापन गर्दै अंग्रेजी माध्ययमा कक्षा
असईमा जागिर लगाइदिन्छु भनेर ठगी गर्ने नक्कली इन्सपेक्टर पक्राउ
बिहीबार, ८ फाल्गुन २०७६, ००:१८
नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय
चाँदी र तामाका सामान सहित २ जना पक्राउ
सोमबार, ५ फाल्गुन २०७६, २३:४७
झापा । झापाको मेचीनगर नगरपालिका ६ मेची खोला छेउबाट ठुलो परिणाममा चाँदी र तामाको सामान सहित २ जना पक्राउ परेका छन् । आईतवार दिउँसो साँढे ३ बजे ईलाका प्रहरी कार्यालय
नगरमा सञ्चालित २ योजनाको अनुगमन्
सोमबार, ५ फाल्गुन २०७६, २३:४२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा सञ्चालित २ वटा योजनाको सोमबार अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको
नगरमा फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप अभियान
सोमबार, ५ फाल्गुन २०७६, ०२:४७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ । नगरको स्वास्थ्य
बेलबारीमा आगलागी, दमकल नगरपालिका भित्रै थन्किदा स्थानीय आक्रोशीत
आईतवार, ४ फाल्गुन २०७६, ०२:५४
बेलबारी । मोरङको बेलबारी ३ मा अर्जुन सुवेदीको पराल सहितको गोठमा शुक्रबार राति आगलागी भएको छ । आगलागीमा गोठ, पराल र त्यँहा रहेका काठपात जलेर नष्ट भएका छन । क्षतिको
न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन न्यायिक समिति संयोजकहरुसँग छलफल
शनिबार, ३ फाल्गुन २०७६, २२:०३
पथरीशनिश्चरे । उच्च अदालत विराटनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने योजनाका लागि मोरङका ४ पालिकाका न्यायिक समिति संयोजकहरुसँग छलफल अघि बढाएको छ । उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले विराटनगर
लेटाङको गुवाबारीमा आगलागी हुदाँ २५ लाख बराबरको क्षति
बिहीबार, १ फाल्गुन २०७६, ०२:०६
लेटाङ । घरमा जडान भएको विद्युत सर्ट भई आगलागी हुँदा मोरङ्को लेटाङ ६ गुवाबारी (देउजे)स्थित जीवन तामाङको दुई तले काठको घर जलेर पूर्णरूपमा नस्ट भएको छ ।विहान ११ बजेको समयमा
चौथो दिन सम्ममा ३२ हजार बढीले औषधि सेवन
मंगलवार, २८ माघ २०७६, २३:३६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम अन्तर्गत ४ दिनमा ३२ हजार बढीले औषधि सेवन गरेका छन् । मंलबार चौथो दिन
ठुलो परिणामको अबैध सामान बरामद
आईतवार, २६ माघ २०७६, १७:०३
ईलाम । ईलामको सुर्योदय नगरपालिका ४ मा रहेको सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध समानहरु बरामद भएको छ । भारतबाट भन्सार छली अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा भण्डारण
