नगरमो सहयोगमा नौमति बाजाको तालिम - Pahilo Online

नगरमो सहयोगमा नौमति बाजाको तालिम

writer


पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा दलित सेवा संघमार्फत नौमति बाजाको तालिम सुरु भएको छ ।

वडा नम्वर १० मा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नौमति बाजा सीप विकास तालिमको उद्घाटन् गरेकी छिन् । नगरको १ लाख ५० हजार रुपैयाँ बजेटमा नौमति बाजा सम्बन्धी तालिम र बाजाको व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको संघका सचिव कुवेरमान घतानीले जानकारी दिए ।

गत वर्ष नगरपालिकाको बजेटमा खरिद गरिएको बाजाको व्यवस्थापनका लागि समेत कार्यक्रममा छलफल भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes