बेलबारीमा आगलागी, दमकल नगरपालिका भित्रै थन्किदा स्थानीय आक्रोशीत - Pahilo Online

बेलबारीमा आगलागी, दमकल नगरपालिका भित्रै थन्किदा स्थानीय आक्रोशीत

writer

बेलबारी । मोरङको बेलबारी ३ मा अर्जुन सुवेदीको पराल सहितको गोठमा शुक्रबार राति आगलागी भएको छ । आगलागीमा गोठ, पराल र त्यँहा रहेका काठपात जलेर नष्ट भएका छन । क्षतिको यकिन बिवरण प्राप्त भएको छैन । राति करिब १० बजेतिर भएको आगलागी के कारण भएको भन्ने समेत खुलिनसकेको प्रहरीले जनाएको छ । आगो ईटहरी तथा सुन्दरहरैचाबाट आएको दमकलले नियन्त्रणको प्रयास गरेको थियो ।

बेलबारी नगरपालिकाले केही दिनअघि खरिद गरेर ल्याएको दमकल भने नगरपालिका भित्रै थन्किएको छ । समयमा दमकल नहुँदा र बेलबारीमै दमकल हुँदा पनि पर्दा प्रयोग नभएको भन्दै स्थानीयले आक्रोश समेत पोखेका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes