समाचार Archives - Page 326 of 331 - Pahilo Online
युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई

युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई

शनिबार, ३ चैत्र २०७४, १९:२९

विराटनगर । विराटनगरमा सुरु गरिएको सरसफाई अभियानको चौथो हप्ता शनिबार विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसर सरसफाई गरिएको छ । परिवर्तनका लागि हातेमालो (युनिटि फर चेन्ज) द्वारा विराटनगरमा

हरिण तस्करी हुने गरेको खुलासा

हरिण तस्करी हुने गरेको खुलासा

शनिबार, ३ चैत्र २०७४, १८:१३

विराटनगर । विराटनगर महानगरपालिकाभित्र संरक्षणको सुचिमा रहेका बन्यजन्तुको टाउको भेटिएको छ । विराटनगर १२ बखरीस्थित नहरमा बन्यजन्तु संरक्षण ऐनमा सुचिकृत रहेको २ वटा हरिणको काटिएको टाउको भेटिएको हो । दुईवटा

गणेश लामा पेस्तोलसहित पक्राउ

गणेश लामा पेस्तोलसहित पक्राउ

बुधबार, ३० फाल्गुन २०७४, २३:५२

काठमाडौं । केही वर्षयता गुण्डागर्दी नियन्त्रणमा सक्रियता देखाएको प्रहरीले राजनीतिमा सक्रिय रहेका ‘डन’ गणेश लामालाई बुधबार पेस्तोलसहित पक्राउ गरेको छ । विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका गणेश लामा प्रहरीको खोजीको

छ लेन सडक निर्माण रोकियो

छ लेन सडक निर्माण रोकियो

बुधबार, ३० फाल्गुन २०७४, २३:२८

विराटनगर । विराटनगर इटहरी हुदै धरान जोड्ने ६ लेन सडक परियोजनाको दुहबी खण्डको बिवाद नमिल्दा ठेक्का प्रक्रिया लम्बिएको छ । व्यापारिक लोकमार्ग मार्ग अन्तरगत दुहबी खण्डमा जग्गा अधिग्रहणको विवाद नमिल्दा

नगरपालिकाले विकास योजना बनाउँदै

नगरपालिकाले विकास योजना बनाउँदै

बुधबार, ३० फाल्गुन २०७४, २३:११

इलाम । इलाम नगरपालिकाले समग्र नगरपालिकाको विकास र उन्नयनका लागि विभिन्न योजना बनाउन थालेको छ । धेरैजसो स्थानीय तहमा तथ्यांक र योजनाको अभावमा कुन क्षेत्रको विकासमा के नीति लिने भन्ने

सनम शाक्यको हत्यामा संलग्नलाई कारबाहीको माग

सनम शाक्यको हत्यामा संलग्नलाई कारबाहीको माग

मंगलवार, २९ फाल्गुन २०७४, २२:१४

उर्लाबारी । मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा संलग्नहरुको छानविन गरी दोषीलाई कानुनी कार्वाही गर्न प्रशासनिक निकायहरुसँग सनम शाक्य हत्याका विरुद्ध गठित संघर्ष समितिले माग गरेको छ । मंगलबार सञ्चार क्लव

जहाज दुर्घटनाका मृतकहरुप्रति विराटनगरमा श्रद्धाञ्जली

जहाज दुर्घटनाका मृतकहरुप्रति विराटनगरमा श्रद्धाञ्जली

मंगलवार, २९ फाल्गुन २०७४, २२:०६

विराटनगर । युएस बंगाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै विराटनगरका विभिन्न ६ वटा औषधी व्यवसायी तथा बिक्री प्रतिनिधि संघ संस्थाले मंगलबार साँझ मैनवत्ती बालेका

छिटो पैसा कमाउने प्रयासले शाक्यको ज्यान गयो

छिटो पैसा कमाउने प्रयासले शाक्यको ज्यान गयो

सोमबार, २८ फाल्गुन २०७४, ११:३७

विराटनगर । छोटो समयमा धेरै पैसा कमाउने चाहनाले उर्लाबारी–७ का ३६ बर्षीय सनम शाक्यले जीवन नै गुमाउनु प¥यो । उनको हत्या आफ्नै सहकर्मीबाटै भएको खुलेको छ । तर, हत्याका मुख्य

को बन्दैछ राष्ट्रियसभा अध्यक्ष ? आज मनोननयन

को बन्दैछ राष्ट्रियसभा अध्यक्ष ? आज मनोननयन

सोमबार, २८ फाल्गुन २०७४, १०:२१

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली

तीन महिनाभित्र सबै कानुन ड्राफ्ट गर्ने तयारी(प्रस्तावित  सुचिसहित)

तीन महिनाभित्र सबै कानुन ड्राफ्ट गर्ने तयारी(प्रस्तावित सुचिसहित)

आईतवार, २७ फाल्गुन २०७४, १६:५७

विराटनगर । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानुनहरु ३ महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी तयारी थालेको छ । प्रदेश सरकार बनेको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles