समाचार Archives - Page 325 of 329 - Pahilo Online
जिल्ला अदालतमा मुद्दा दर्ता हुनसाथ फैसला

जिल्ला अदालतमा मुद्दा दर्ता हुनसाथ फैसला

शुक्रबार, २५ फाल्गुन २०७४, १८:०६

विराटनगर । अदालतमा न्याय पाउन कतिपयले वर्षौ कुर्नुपर्ने बाध्यता रहेको बेला मोरङ जिल्ला अदालतले द्रुत सेवामार्फत मुद्दा दर्ता भएकै दिन फैसला गर्न थालेको छ । तेस्रो पञ्चवर्षीय रणनीति योजना लागू

मनोनीत तीन सांसदले सपथ लिए

मनोनीत तीन सांसदले सपथ लिए

शुक्रबार, २५ फाल्गुन २०७४, १०:३४

काठमाडौं । राष्ट्रियसभामा सरकारले मनोनयन गरेका तीन जना सांसदले सपथ लिएका छन् । अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष आज सपथ लिएका

महिला दिवसमा विभिन्न कार्यक्रम

महिला दिवसमा विभिन्न कार्यक्रम

बिहीबार, २४ फाल्गुन २०७४, १७:४३

विराटनगर । १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा विराटनगरमा बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवश मूल समारोेह समितिले विराटनगरमा विहान प्रभातफेरीको आयोजना गरेको थियो ।

प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

बिहीबार, २४ फाल्गुन २०७४, १७:४१

विराटनगर । प्रदेश नं. १ को मुख्य न्यायधिवक्तामा नेकपा एमाले निकट कानून व्यवसायी बरिष्ठ अधिवक्ता चुँडामणी आचार्य नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री शेरधन राइले नेपालको संविधानको धारा १६० को

दुई सञ्चारकर्मी कुटिए

दुई सञ्चारकर्मी कुटिए

बिहीबार, २४ फाल्गुन २०७४, १४:५६

इलाम । इलाम नगरपालिका–९ गोलबस्तीमा दुई सञ्चाचारकर्मीमाथि कुटपिट भएको छ । बुधबार राति एफएम बन्द गरेर कोठातर्फ जाँदै गरेका चियाबारी एफएमका बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई स्थानीय रविन

प्रदेसस्तरीय क्यान इन्फोटेक सुरु

प्रदेसस्तरीय क्यान इन्फोटेक सुरु

बुधबार, २३ फाल्गुन २०७४, १९:११

इटहरी । सुनसरीको इटहरीमा सूचना प्रविधिका क्षेत्रमा विश्वमा भईरहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्देश्यले प्रदेस नम्वर १ स्तरीय सूचना प्रविधि मेला सुरु भएको छ । विश्व बजारमा

आइटी बुट क्याम्प आयोजना हुने

आइटी बुट क्याम्प आयोजना हुने

बुधबार, २३ फाल्गुन २०७४, १५:३२

विराटनगर । आइटीको माग र विद्यार्थीहरुमा रहेको जिज्ञासा परिपूर्ति गर्न इनोभेट नेपाल ग्रुपले देशका बिभिन्न शहरमा आइटी बुट क्याम्प आयोजना गर्ने भएको छ । मार्च २६ देखि अप्रिल ०६ सम्म

अस्पताल क्षेत्रलाई नमूना वस्ती बनाइने

अस्पताल क्षेत्रलाई नमूना वस्ती बनाइने

बुधबार, २३ फाल्गुन २०७४, १५:२४

पथरी । मोरङको पथरी शनिश्चरेस्थित पथरी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्दै त्यस क्षेत्रलाई एकीकृत नमूना वस्तीका रुपमा विकास गर्ने पहल थालिएको छ । नगरको वडा नम्वर २ स्थित छयालिस विघेमा

रकम हिनामिना गर्ने जेल चलान

रकम हिनामिना गर्ने जेल चलान

बुधबार, २३ फाल्गुन २०७४, १५:१९

बेलबारी । मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले सर्बसाधारणबाट संकलन गरिएको रकम हिनामिना गरेको आरोपमा थुनामा परेकोमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन्

राष्ट्रपतिको दौडमा दुई भोजपुरे महिला

राष्ट्रपतिको दौडमा दुई भोजपुरे महिला

बुधबार, २३ फाल्गुन २०७४, १५:१५

काठमाडौं । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्दैछन् । भोजपुरे दुई चेलीले बुधबार राष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गरेका छन्

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes