समाचार
‘उद्योगी–मजदुरबीच सहकार्य आवश्यक’
मंगलवार, १८ बैशाख २०७५, २३:३६
विराटनगर । प्रदेश नम्बर एकका प्रमुख डाक्टर गोबिन्द तुम्बाहाङले उद्योगी र मजदुरबीच आपसी समझदारी भएमात्र मुलुकमा समृद्धि आउने बताउनुभएको छ । मजदुर दिवसको अवसरमा उद्योग संगठन मोरङले मंगलबार गरेको चियापान
छुट्टा–छुट्टै दुर्घटनामा चार जनाको मृत्यु
सोमबार, १७ बैशाख २०७५, २१:२३
विराटनगर । तीव्र गतिमा काठमाडौंतर्फ हिंडेको ‘हाइस’ माइक्रो अनियन्त्रित भई मोरङको सुन्दरहरैचा–५ ठडिँयाचोकमा सोमबार दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर
किन हुँदैछ वैशाखमा वर्षा ?
सोमबार, १७ बैशाख २०७५, २१:१८
विराटनगर । सामान्यतः चैत–वैशाखको महिना मेघ गर्जनसहित वर्षा हुने मौसम हो । तर केही दिनयता अघिल्लो वर्षको तुलनामा केही दिन यता बढी नै वर्षा भएको छ । जसले गर्दा बेमौसमीरुपमा
२ महिनादेखि १५ वर्षे बालक वेपत्ता
सोमबार, १७ बैशाख २०७५, १३:४६
विराटनगर । विराटनगरमा अध्यनरत सप्तरीका एक बालक गएको फागुन महिनादेखि बेपत्ता भएका छन् । सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–९ का १५ वर्षीय बैजनाथ दास गएको फागुन २० गतेबाट वेपत्ता भएका
अंग्रेजीले मातृभाषा लोप हुँदै
आईतवार, १६ बैशाख २०७५, २२:०४
विराटनगर । अंग्रेजी भाषाको मोह र सामाजिक संजाल तथा संचारमाध्यामको प्रभावले नेपालका मातृभाषा लोपउन्मुख रहेको भन्दै भाषा विद्ले चिन्ता व्यक्त गरेका छन् । नेपाली भाषा वा मातृभाषाको संरक्षण गर्नुको साटो
पुनर्जन्म पाएको श्रीनिवासाचार्यको भनाइ
आईतवार, १६ बैशाख २०७५, २२:००
विराटनगर । अज्ञात समूहको गोली प्रहारबाट घाइते बन्नुभएका धर्मगुरु स्वामी श्रीनिवासाचार्यले आफूले पुनःर्जन्म पाएको बताउनु भएको छ । विराटनगरस्थित न्यूरो अस्पतालकोे उपचारबाट आइतबार डिस्चार्ज लिँदै उहाँले पुनःर्जन्म पाएको भन्दै आफूलाई
पेस्तोलसहित ६ जना भारतीय पक्राउ
बुधबार, १२ बैशाख २०७५, २३:१५
विराटनगर । ठूलो परिणामको लागूऔषध र १ थान पेस्तोलसहित ६ जना भारतीय नागरिक प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार राति विराटनगर–४ कञ्चनबारीस्थित नोबेल हस्पिटल अगाडिबाट लागूऔषसहित
बमले घाइते बालकको सफल उपचार
सोमबार, १० बैशाख २०७५, १९:५७
विराटनगर । विराटनगर ५ मा रहेको लाइफगार्ड अस्पतालले उदयपुर जिल्ला वडा नम्बर १३ का पारस राईको सफलता पूर्वक शल्यक्रिया र उपचार गरेको छ । बम बिस्फोटमा परी गम्भीर घाइते अवस्थामा
धितो राखेको जग्गै बिक्री
सोमबार, १० बैशाख २०७५, १९:५५
विराटचोक । श्रीमानलाई विदेश पठाउन आफूसँग भएको ९ कठ्ठा जग्गा धितो पास गरेर ऋण लिएकी मोरङ सुन्दरहरैंचा नगरपालिका बेलेपुरकी पासोकुमारी खवासको जग्गा विक्री भएको खुलासा भएको छ । आफ्नो जग्गा
राजधानी भएसँगै सुरक्षा चुनौति थपियो
सोमबार, १० बैशाख २०७५, १८:०५
विराटनगर । मोरङमा पछिल्लो समय अपराधिक गतिविधि बढिरहेको छ । सुनकाण्डमा सनम शाक्यको फागुन १८ गते हत्या भयो । त्यही समयमा मिक्लाजुङमा एक महिलाको पनि हत्या भयो । त्यसयता केही
