समाचार Archives - Page 323 of 329 - Pahilo Online
१० हजार प्राविधिक विद्यार्थीको भविश्य अन्धकार

१० हजार प्राविधिक विद्यार्थीको भविश्य अन्धकार

मंगलवार, २० चैत्र २०७४, १८:५३

विराटनगर । प्राविधिक विषय लिएर पठन–पाठन गर्ने देशभरका हजारौंं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । प्राविधिक विषय केन्द्र, प्रदेश वा स्थानीय तहमध्ये कुन अन्तर्गत पर्ने भन्ने विषयमा अन्यौल छ ।

‘बाढीपीडितको राहत वितरणमा अनियमिता’

‘बाढीपीडितको राहत वितरणमा अनियमिता’

बुधबार, १४ चैत्र २०७४, २३:५०

विराटनगर । मोरङको जहदा गाउँपालिकाको वडा अध्यक्षले बाढीपीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै स्थानीय बाढीपीडित विरोधमा उत्रिएका छन् । जहदा गाउँपालिकाका १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादवले वास्तविक बाढीपीडितलाई राहत

आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो)

आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो)

मंगलवार, १३ चैत्र २०७४, २३:१०

विराटनगर । विराटनगर– ३ कमलमार्गकी सरला काफ्लेले आफ्नै ६ वर्षे छोरोलाई तातो आइरनले डामेको खुलासा भएको छ । आइरनले डामिएका उनका ६ वर्षे छोरा सिम्पल काफ्लेलाई सोमबार राती डामेको खुलेको

न्यूरोले मनायो विश्व छारे रोग दिवश

न्यूरोले मनायो विश्व छारे रोग दिवश

सोमबार, १२ चैत्र २०७४, १७:०४

विराटनगर । विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट,

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

सोमबार, १२ चैत्र २०७४, १६:४६

विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ मा एक सय बढी किलो खोर्सानीको आहुती दिँदै खोर्सानी होम सकिएको छ । बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगतका वर्ष जस्तै यसवर्ष पनि चर्चित खोर्सानी होम

जिसस सभापतिले रातो पासपोर्ट पाउने

जिसस सभापतिले रातो पासपोर्ट पाउने

सोमबार, १२ चैत्र २०७४, १६:३७

काठमाडौं । जिल्ला समन्वय समितिका सभापतिले पनि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो

भारतमा नेपालीको हत्या

भारतमा नेपालीको हत्या

सोमबार, १२ चैत्र २०७४, १६:१७

विराटनगर । भारत जोगवनीको टिकुलीया वस्तीमा एक आपसमा झगडा हुँदा एक नेपालीको हत्या भएको छ । इटहरी–१० का ३५ वर्षिय कृष्णबहादुर सुनवार माथि खुकुरी प्रहार गरी आइतबार हत्या भएको हो ।

न्याय नपाए आत्मदाह गर्ने चेतावनी

न्याय नपाए आत्मदाह गर्ने चेतावनी

मंगलवार, ६ चैत्र २०७४, २२:१६

विराटनगर । उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै विवाद उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले दाबी गरेका छन् । देब्रे तिघ्राको

युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई

युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई

शनिबार, ३ चैत्र २०७४, १९:२९

विराटनगर । विराटनगरमा सुरु गरिएको सरसफाई अभियानको चौथो हप्ता शनिबार विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसर सरसफाई गरिएको छ । परिवर्तनका लागि हातेमालो (युनिटि फर चेन्ज) द्वारा विराटनगरमा

हरिण तस्करी हुने गरेको खुलासा

हरिण तस्करी हुने गरेको खुलासा

शनिबार, ३ चैत्र २०७४, १८:१३

विराटनगर । विराटनगर महानगरपालिकाभित्र संरक्षणको सुचिमा रहेका बन्यजन्तुको टाउको भेटिएको छ । विराटनगर १२ बखरीस्थित नहरमा बन्यजन्तु संरक्षण ऐनमा सुचिकृत रहेको २ वटा हरिणको काटिएको टाउको भेटिएको हो । दुईवटा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes