समाचार
एसपी खनाललाई पनि छोड्न आदेश
मंगलवार, २ आश्विन २०७५, १९:३१
विराटनगर । सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकृतहरुलाई उच्च अदालत विराटनगरले धमाधम रिहा गर्न आदेश दिएको छ । प्रहरीको मिलेमतोमा तस्करी र सनमको हत्या
सिंहदेवी सामुदायिक वनले ग¥यो विपन्नलाई राहत वितरण
बिहीबार, ३१ श्रावण २०७५, ०८:५५
बाहुनी । बेलबारी ८ मोरङमा रहेको सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहले विहिबार १ कार्यक्रमको आयोजना गरि ४५ घर अति विपन्न उपभोक्तालाई राहत वितरण गरेको छ । समूहले प्रति परिवार १
चन्द्रकिरातेश्वरले ग¥यो दातालाई सम्मान
बिहीबार, ३१ श्रावण २०७५, ०८:४२
पथरी । मोरङको पथरीशनिश्चरे–३ स्थित चन्द्रकिरातेश्वर माविले विद्यालयलाई सहयोग गर्ने दाता, अभिभावक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले विद्यालय हातामा एक समारोहको आयोजना गरी विद्यालयलाई उक्त
थाप्लोमा ऋण, दुवै मृगौला फेल
मंगलवार, २९ जेष्ठ २०७५, १८:००
विराटनर । मोरङको कानेपोखरी ५ जहदाका डम्बर ओझाको दुःख कम छैन । उनको थाप्लोमा १० लाखभन्दा माथि ऋण छ । ऋण तिर्ने उनको इच्छा छ । तर, काम गर्न सक्दैनन्
हातेमालोको सरसफाइ अभियान २० औं हप्ता नाघ्यो
शनिबार, २६ जेष्ठ २०७५, २१:५९
विराटनगर । २० औं हप्तादेखि विराटनगरका विभिन्न ठाउँ सरसफाइ गर्दै आएको परिवर्तनका लागि हातेमालो नामक संस्थाले शनिबार पनि सफाइलाई निरन्तरता दिएको छ । सो संस्थाले विराटनगर–८, अशोक चौकमा रहेको मुस्लिम
नेकपाको नेता राई र उपनेता आङ्बोहाङ
बिहीबार, १७ जेष्ठ २०७५, १७:५३
विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि १ नं. प्रदेश संसदीय दलको पहिलो बैठक बिहीबार बस्यो । तत्कालिन नेकपा एमाले संसदीय दलका
सुभमको वृक्षारोपण
बिहीबार, १० जेष्ठ २०७५, २०:०५
विराटनगर । लायन्स क्लब अफ विराटनगर सुभमले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटमा रहेको झोराहाट नाट्य घरको जग्गामा सुभमले वृक्षरोपण गरेको हो । वातावरण संरक्षणमा योगदान
दुहबीमा महिला हिंसाविरुद्ध तालिम
बिहीबार, १० जेष्ठ २०७५, १९:५९
दुहबी । आवाज नेपाल दुहबीको आयोजना तथा दुहवी १० नम्वर वडा कार्यालयको सहयोगमा संचालित महिला हिंसाविरुद्ध १ दिने तालिम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा दुहवी–१० का ३० जना महिलाको
सडक अतिक्रमण गरेका संरचना हटाइँदै
बिहीबार, १० जेष्ठ २०७५, १९:५५
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा पुरै सडकनै अतिक्रमण गरी निर्माण गरिएको सडक छेउको संरचना हटाइएको छ । नगरपालिकाको पहलमा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएको संरचनामा डोजर
न्याय खोज्दै, भौतारिँदै
बिहीबार, १० जेष्ठ २०७५, १९:५३
पथरी । मोरङको पथरीशनिश्चरेकी एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजीमा भौतारिरहेकी छिन् । १३ वर्षको उमेरमा पथरीशनिश्चरेका छिमेकी अर्जुन धिमालले जबरजस्ती करणी गर्दा ति
