समाचार
पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु
शुक्रबार, १५ कार्तिक २०७६, २२:०१
सुनसरी । सुनसरीमा तीन वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–९ छातावेली बस्ने लक्ष्मण चौधरीकी ३ वर्षीय छोरा राजन चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रदेश राजधानी विराटनगरमा छठ पर्वको रौनक
शुक्रबार, १५ कार्तिक २०७६, २१:५६
विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरमा छठपर्वको चहलपहल बढेको पाइएको छ । छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन् । विराटनगरमा परापूर्वकालदेखि नै
खोटाङमा छिमेकीको कोदालो प्रहारबाट एक युवकको मृत्यु
शुक्रबार, १५ कार्तिक २०७६, २१:४३
खोटाङ । खोटाङमा छिमेकीको कोदालो प्रहारबाट १८ वर्षीय युवाको मृत्यु भएको छ । प्रहरीको अनुसार मृत्यु हुनेमा रुपाकोट मझुवागढी नगरपालिका–४ डाँडाखर्कका १८ वर्षीय विशाल भन्ने मिलन राई रहेका छन् ।छिमेकीको
उपनिर्वाचनका लागि धरानमा नेकपाबाट तीन जनाको नाम सिफारिस
शुक्रबार, १५ कार्तिक २०७६, २१:१७
धरान । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाले धरानको प्रमुखको रूपमा दाबेदार तीन जनाको नाम सिफारिस गरेको छ । नेकपाको उपमहानगर कमिटीले उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रमुख
हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबल भोलि बाट सुरु
शुक्रबार, १५ कार्तिक २०७६, १४:३९
इलाम । आगामी कात्तिक १६ गतेबाट हुने हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ । ५ वटा ए डिभिजनका क्लब सहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको तयारीबारे
पाकिस्तानमा ग्यासको सिलिण्डर पड्केर रेलमा आगलागी, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो
शुक्रबार, १५ कार्तिक २०७६, ०९:१३
पाकिस्तानको रहिम यार खानमा रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
माइतबाट फर्केकै दिन धरानमा श्रीमान्द्वारा श्रीमतीको विभत्स हत्या
बिहीबार, १४ कार्तिक २०७६, २३:०५
सुनसरी । धरान उपमहानगरपालिका १५ बाझगरास्थित खोरिया बस्तीमा माइतबाट आएकै दिन श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय अर्जुन राईले २३ वर्षीया श्रीमती जीना राईको विभत्स हत्या गरेका छन्
झापाबाट चोरी गरेको ठुलो परिणामको सुन र चाँदिका गरगहना सहित १ भारतीय पक्राउ
बिहीबार, १४ कार्तिक २०७६, २२:५८
झापा । भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबर प्रसाद साहलाई चोरी गरेको ठुलो परिणामको सुन र चाँदीका गरगहना सहित झापाबाट पक्राउ गरिएको छ । झापाको कमल गाउँपालिका ६ स्थाई
प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी, अघिल्लो वर्षभन्दा ठुला आपराधिक घटनामा कमी
बिहीबार, १४ कार्तिक २०७६, २२:०७
बिराटनगर । २०७६ सालको हिन्दु धर्मावलम्वीहरुको दोस्रो ठुलो महानचाड दिपावली १ नम्बर प्रदेशमा शान्तपुर्बक सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागु गरेको बिशेष सुरक्षा योजनाको परिणाम स्वरुप कुनै
नेपाल भारतबीच खुल्ला सिमानाको कारण लागुऔषध ओसारपसार बढेको मन्त्री पण्डितको भनाई
बिहीबार, १४ कार्तिक २०७६, २१:५७
विराटनगर । नेपाल–भारतमैत्री युवा संघ र इन्डो नेपाल मिथिलाञ्चल जागृति मञ्चले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खुला सिमानाका कारण नेपालीहरूले लागुऔषधको
