समाचार Archives - Page 281 of 331 - Pahilo Online
धरानमा उपनिर्वाचनका लागी नेकपाको उम्मेद्वार चयनका लागी डाकेको बैठक नबसी स्थगित

धरानमा उपनिर्वाचनका लागी नेकपाको उम्मेद्वार चयनका लागी डाकेको बैठक नबसी स्थगित

बिहीबार, १४ कार्तिक २०७६, १७:२१

धरान । धरान उपमहानगरपालिकाको रिक्त मेयर पदमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेद्वार चयनका लागि नेकपा नगरकमिटी सचिवालयको बुधबार दिउँसो डाकिएको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ।

संखुवासभामा एकै परिवारका दुईसहित तीनजना अरुणमा बेपत्ता

संखुवासभामा एकै परिवारका दुईसहित तीनजना अरुणमा बेपत्ता

बिहीबार, १४ कार्तिक २०७६, ०८:४६

संखुवासभा । खाँदबारी नगरपालिका–९ स्थित अरुण नदीको लम्सुवा घाटमा पौडी खैल्न क्रममा डुबेर २ बालिका बेपत्ता भएका छन्। खाँदबारी–९ बस्ने १२ बर्षिया बिनिता राई र १० वर्षीया दलकुमारी राई अरुणमा

एभरेष्टको आर्टको देउसी भैलो सम्पन्न

एभरेष्टको आर्टको देउसी भैलो सम्पन्न

बुधबार, १३ कार्तिक २०७६, २३:२१

पथरीशनिश्चरे । दिपावलीको अवसरमा मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पूर्वमै सक्रिय एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मौलिक लोपोन्मुख संस्कृति संरक्षणको सन्देश दिँदै बालन र संगीनी सहितको ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सम्पन्न

हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण गरीने–मन्त्री कार्की

हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण गरीने–मन्त्री कार्की

बुधबार, १३ कार्तिक २०७६, २३:१२

झापा । प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले यही हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरणको विषय टुंग्याइने बताएका छन्। झापाको गौरादहमा बुधबार भएको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशको नामकरण

खोटाङबाट धरान आउदै गरेको बस दुर्घटना हुदाँ १४ यात्रु घाइते २ को अबस्था गम्भिर

खोटाङबाट धरान आउदै गरेको बस दुर्घटना हुदाँ १४ यात्रु घाइते २ को अबस्था गम्भिर

बुधबार, १३ कार्तिक २०७६, २२:०२

खोटाङ । सदरमुकाम दिक्तेलबाट धरानतर्फ आउदै गरेको एउटा यात्रुवाहक बस बुधबार बिहान आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। को १ ख ६३२० नम्बरको यात्रुबस खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–१० बिजुलेस्थित

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन

बुधबार, १३ कार्तिक २०७६, २१:५५

काठमाडौं । नियमित कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको छ

‘छमछमी सिजन ४’ को उपाधि हेटौँडाकी सन्ध्या आचार्यलाई

‘छमछमी सिजन ४’ को उपाधि हेटौँडाकी सन्ध्या आचार्यलाई

बुधबार, १३ कार्तिक २०७६, १७:११

काठमाडौँ । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन्। काठमाडौँमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन्।

नेपाली आरोही निर्मल पुर्जाको विश्व रेकर्ड कायम ७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण

नेपाली आरोही निर्मल पुर्जाको विश्व रेकर्ड कायम ७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण

मंगलवार, १२ कार्तिक २०७६, २२:३०

नेपाली आरोही निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । ब्रिटिस सेनामा काम गरिसकेका निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपल

पाँचथरमा हराएका व्यक्ति मृत अवस्थामा भेटिए

पाँचथरमा हराएका व्यक्ति मृत अवस्थामा भेटिए

मंगलवार, १२ कार्तिक २०७६, १०:४९

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ पौवासारतापमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय भुवानी प्रसाद श्रेष्ठ रहेका छन् । शनिबार देखि

उदयपुर र संखुवासभामा विद्युत् सर्ट भई आगलागी हुँदा ९५ लाख बढीको क्षति

उदयपुर र संखुवासभामा विद्युत् सर्ट भई आगलागी हुँदा ९५ लाख बढीको क्षति

मंगलवार, १२ कार्तिक २०७६, १०:२९

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका गाईघाटमा विद्युत सर्ट भई कपडा पसलमा आगलागी हुदाँ ७० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ स्थित विपी चौक नजिक सिताराम कार्कीको घर

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles