समाचार
पथरीशनिश्चरे नगरपालिका वडा न. १ बजारको सडक क्षेत्र खाली गरिदै
बिहीबार, ५ मंसिर २०७६, १५:२१
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रका बजारको सडक क्षेत्रमा राखिएका पसलहरु हटाएर ट्राफिक व्यवस्थापनको अभियान थालिएको छ । नगरपालिका, इलाका प्रहरी पथरी, ट्राफिक प्रहरी र पथरी
जहदा गाउँपालिका–१ का कार्यबहाक वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ
मंगलवार, ३ मंसिर २०७६, २२:०५
मोरङ । मोरङको जहदा गाउँपालिका–१ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साह घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ
ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु
मंगलवार, ३ मंसिर २०७६, १७:१२
सुनसरीे । सुनसरीको बराहक्षेत्र नगरपालिका ८ सुक्रबारे कोशी बाध स्थितमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका ६ नया
खोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु
मंगलवार, ३ मंसिर २०७६, १७:०९
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका ७ रातामाटाका हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह साँढे ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै
नगरमा सञ्चालित ३ योजनाको कडाईकासाथ अनुगमन्
मंगलवार, ३ मंसिर २०७६, १७:०५
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजनाहरु चुस्त रुपमा सञ्चालन गर्न कडाईका साथ निर्देशन दिँदै अनुगमन् समितिले पछिल्लो समयमा ३ योजनाको अनुगमन् गरेको छ । वडा नम्वर ३
पथरीमा निर्माण सामाग्री उत्पादन उद्योग सञ्चालनमा
मंगलवार, ३ मंसिर २०७६, १६:५७
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे—९, स्थीत शनिश्चरेमा दुईजना युवाले आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी सञ्चालनमा गरेका छन्। ३५ लाखको लगानीमा आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी स्थापना गर्दै उत्पादन सुरु गरेको छ ।नगरमा पहिलोपटक
भारतमा राजस्थान राज्यमा सवारी दुर्घटना ११ को मृत्यु, २० घाइते
मंगलवार, ३ मंसिर २०७६, ००:२४
काठमाडौं । भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको
हात्ती धपाउने विद्युतीय धरापमा परी झापामै फेरि एकजनाको मृत्यु
मंगलवार, ३ मंसिर २०७६, ००:१४
भद्रपुर । हात्ती धपाउन गैरकानुनी रूपमा सामुदायिक वन, खेतबारी र घर वरिपरि राखिएको विद्युतीय धरापमा परी हात्ती होइन, झापामा मान्छेकै ज्यान गइरहेको छ। गत कात्तिक १६ मा हात्ती धपाउने विद्युतीय
झापाको भद्रपुरमा तास खेलिरहेका १७ जना पक्राउ
मंगलवार, ३ मंसिर २०७६, ००:११
झापा । झापाको भद्रपुर नगरपालिका ५ बाट तास खेलिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आईतवार राती ११ बजेको समयमा भद्रपुर नगरपालिका ५ मा रहेको पुल हाउसमा तास खेलिरहेको
सागका लागि नेपाली महिला भलिबल १४ सदस्यीय टोलीको घोषणा
सोमबार, २ मंसिर २०७६, ००:०१
काठमाडौ । दक्षिण एसियाली खेलकुदका लागि महिला भलिबल टोलीको घोषणा भएको छ । आइतबार नेपाल भलिबल संघले १४ सदस्यीय खेलाडीको नामावली घोषणा गरेको हो । हालै बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल
