समाचार
९०० मेगावाटको अरुण तेस्रो समयमै सक्ने भारतीय कम्पनी सतलजको भनाई
शुक्रबार, ६ मंसिर २०७६, २३:४९
काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अहिलेसम्म २४ प्रतिशत निर्माण सम्पन्न भएको जनाइएको छ। प्रवर्द्धक सतलज जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिइओ अरुण धिमानले
उदयपुरमा मोटरसाईकल दुर्घटना हुदा १ को मृत्यु १ घाईते
शुक्रबार, ६ मंसिर २०७६, २३:४०
उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका ९ भिमा स्थितमा मदन भन्डारी स्मृति लोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
संखुवासभाको चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता हुने
शुक्रबार, ६ मंसिर २०७६, १७:१२
संखुवासभा । चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखे नाच प्रतियोगिता हुने भएको छ । चैनपुर सेवा युवा क्लबको आयोजना र नेवाः देय दबु चैनपुर नगर समितिको समन्वयमा लाखेनाच प्रतियोगिता हुने
विराटनगरबाट पाथिभरा र हलेसी मन्दिरमा हवाई सेवा सञ्चालन गरिने
शुक्रबार, ६ मंसिर २०७६, १७:०९
मोरङ । प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई
संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
शुक्रबार, ६ मंसिर २०७६, ००:३७
संखुवासभा । संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको चिचिला गाउँपालिका–१ मा ग १ त ४१६४ नम्बरको ट्रयाक्टर आज बिहान करिब ६ दुर्घटना भएको प्रहरी चौकी चिचिलाका
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिद्वारा शपथ
बिहीबार, ५ मंसिर २०७६, १६:२९
काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद
कानेपोखरीमा ज्यामिर सर्किएर एकजनाको मृत्यु
बिहीबार, ५ मंसिर २०७६, १५:५६
मोरङ । मोरङ कानेपोखरी गाउँपालिका ५ जदाहा बस्ने बर्ष ६५ को राजकुमार राईको ज्यामिर सर्किएर मृत्यु भएको छ । बुधबार दिउँसो साढे २ बजेको समयमा सोही स्थान बस्ने रत्नबहादुर लिम्बुको
फेस अफ मारवाडी किड्सको फाइनल मंसिर २२ गते हुने, फाइनलमा ४५ प्रतिस्पर्धी
बिहीबार, ५ मंसिर २०७६, १५:५०
विराटनग । फेस अफ मारवडी किड्स २०१९ हुने भएको छ । आउँदो मंसिर २२ गते विराटनगरस्थित जैन भवनमा हुने उक्त प्रतियोगिताको फाइनलमा ४५ जना प्रतियोगि छन् । मारवाडी युवा मञ्च
रतुवामाइमा रुखबाट लड्दा १ जनाको मृत्यु
बिहीबार, ५ मंसिर २०७६, १५:४१
मोरङ । मोरङ रतुवामाई नगरपालिका ५ मा बस्ने ५५ बर्षीय बालबोध रायको रुखबाट लडेर मृत्यु भएको छ। आज बिहान पउने ११ बजे घर नजिकै खेतमा रहेको सफेदको रुखमा चडी हाँगा
पथरीशनिश्चरेमा लैंगिक हिंसा विरुद्ध ३ स्थानमा कार्यक्रम हुने
बिहीबार, ५ मंसिर २०७६, १५:२८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरका ३ स्थानमा जनचेतनामुलक कार्यक्रमको तय गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा
